बेलबारी भाउन्नेमा दोस्रो भाउन्ने कप २०७८ सञ्चालन हुने

  बेलबारी, २० चैत। बेलबारी भाउन्नेमा दोस्रो भाउन्ने कप २०७८ सञ्चालन हुने भएको छ। आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी गराएको हो।फुटबल खेललाई प्रवर्धन तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता यहि चैत्र २३ गते उद्घाटन भएर चैत्र ३० गते समापन हुने क्लबका अध्यक्ष सन्तोष तामाङले बताए। खेल संयोजक

उर्लाबारीमा धिमाल फुड फेस्टिबल हुने

१९ चैत, उर्लाबारी । आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवर्ध्दन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले माेरङकाे उर्लाबारीमा चैत्र १९ शनिवार धिमाल फुड फेष्टिबल हुने भएको छ । “संस्कृति, मौलिकता र स्वस्थ्य खाना” मूल नारा दिई चिचिरी–गेन्द्रो दिवसकाे अवसरमा धिमाल जातिय विकास केन्द्रले आफ्नो मौलिक सांस्कृतिक परिकार प्रवर्ध्दनका लागि धिमाल परियाेजना

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

चैत ०८, बेलबारी । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेका छिन् । मङ्गलबार काठमाडौँ बानेश्वर स्थित कार्की व्याङकुडटमा आयोजित विशेष कार्यक्रममा मानन्धर एमालेमा प्रवेश गरेकी हुन् । एमाले अध्यक्ष केपी ओलीले अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत गरेका छन् । मानन्धरले एमाले पस्ने पहिलो कारणमा अध्यक्ष ओलीको ऊर्जाबाट आफू 'ताज्जुब' भएको

बेलबारी नगरपालिकाको नव निर्मित प्रशासनिक भवन उद्घाटन

मोरङ, ८ चैत । बेलबारी नगरपालिकाको प्रशासनिक भवन उद्घाटन भएको छ । पूर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकाल र नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा संयुक्त रूपमा बेलबारी वडा नं.१ मा नव निर्मित भवनको समुद्घाटन भएको हो । बेलबारी नगरपालिकाको भवन उद्घाटनमा पूर्व मन्त्रि भानु भक्त

रहेनन् नेपाल मगर संघका पूर्वअध्यक्ष यमबहादुर बुढाथोकी

ललितपुर । नेपाल मगर संघ पुर्व केन्द्रिय अध्यक्ष क्या. यमबहादुर बुढाथोकी मगरको निधन भएको छ। वि सं १९९८ मङ्सिर ८ मा बाग्लुङ जिल्ला वडा नं ८ बिरकोटमा जन्मिएका ८१ वर्षीय बुढाथोकीको हृदयघात र मष्तिष्कघातका कारण सोमबार बिहान ६ बजे ललितपुरको अल्का हस्पिटल-२ मा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी

मोरङको लेटाङमा भएको घटनाको प्रहरीद्वारा स्थलगत अनुगमन

७ चैत, बेलबारी । मोरङको लेटाङ नगरपालिका-५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घटना सम्वन्धमा स्थलगत अनुगमन भएको छ । १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी, सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले स्थलगत अनुगमन तथा

लेटाङमा बिहानै देखि कर्फ्यु जारी (फोटो सहित)

७ चैत, बेलबारी । मोरङको लेटाङमा स्थानीयको आक्रमणमा हिजो एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी गर्नुभएको हो । दक्षिणमा लेटाङ नगरपालिका

मोरङको लेटाङमा स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु

६ चैत, विराटनगर।मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ ।यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको हो। कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं. प्रदेश

जसपा नेता अशोक राईको नेतृत्वमा ‘स्थानीय तह निर्वाचन परिचालन मूल समिति’ गठन

चैत ६, काठमाडौ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई केन्द्रित गरी जनता समाजवादी पार्टीले वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन मूल समिति गठन भएको छ । चैत ५ गते बसेको जसपा मुख्यालयकाे बैठकले वरिष्ठ नेता राईको नेतृत्वमा उक्त समिति गठन गरेको हो ।जसमा राजेन्द्रप्रसाद श्रेष्ठ, महेन्द्र

स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयद्दारा ट्रीपरलाई रोक

६ चैत, भाउन्ने । बेलबारी स्थित वडा नं. १० भाउन्ने चौकमा क्रसरको ट्रीपरहरुले दैनिक धुवा धुलोले असर गरेको भन्दै स्थानीयद्दारा बाटो बन्द गराएका छन । पुस र माघको हुस्सु जस्तै देखिने कालो धुवा धुलोले दैनिक जीबनमा स्वास्थमा प्रत्यक्ष असर गरेको भन्दै स्थानीय आक्रोश भएका छन । शताब्दी ज्युजलाई बताउदै स्थानीय