बेलबारी १ मा नेपाली काँग्रेसका प्यानल विजयी
जेठ १, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं १ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । बेलबारी वडा नम्बर १ का वडाध्यक्ष रहेका मणी बहादुर मगरको प्यानल नै विजयी भएका हुन् । उनले १५ सय ८७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दि नेकपा एमालेका चक्र बहादुर खुलालले

