जसपाले खाता खोल्दै खिजिदेम्बा गापा १ प्यानल सहित बिजय – Satabdi News

जसपाले खाता खोल्दै खिजिदेम्बा गापा १ प्यानल सहित बिजय

३१ बैशाख, मोरङ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-१ मा जनता समाजवादी पार्टी (जसपा)को प्यानलै विजयी भएको छ ।

जसपाका वडाध्यक्ष उम्मेदवार कुमार सुनुवाले ३०४ मत प्राप्त गरि जसपाको पुरै प्यानल सहितको विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपाले खाता खोल्दै खिजिदेम्बा गापा १ प्यानल सहि..." A few seconds ago

सम्बन्धित खवर