मोरङका १७ पालिका प्रमुख तथा अध्यक्षले गरे सपथ ग्रहण
बेलबारी । मोरङका १७ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षले बिराटनगरमा सपथ ग्रहण गरेका छन् । विराटनगर महानगरपालिका मोरंग्ग को सभाहलमा प्रमुखहरुले सपथग्रहण गरेका हुन् । निर्बाचित प्रमुख तथा अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरंगका प्रमुख तथा मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले सपथग्रहण गराएका छन् । शपथ ग्रहण पछि

