धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अगाडी – Satabdi News

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अगाडी

४ जेठ, धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धनका उम्मेदवार हरुलाई पछी पार्दै ५० मतले अगाडी भएका छन्। खानेपानीको मुद्दा लिएर सामाजिक अभियानमा लागेका साम्पाङले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

हालसम्म २७ हजार ६८७ मत गणना हुँदा हर्कले ८ हजार ४६ मत पाएका छन् । उनीभन्दा पछी नेपाली कांग्रेसका मेयर उम्मेदवार किशोर राई ले ७ हजार ९ सय ९६ मत ल्याएका छन। नेकपा एमालेका मेयर उम्मेदवार मञ्जु भण्डारीको पक्षमा ६ हजार ६६१० मत पाएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ..." A few seconds ago

सम्बन्धित खवर