
युवा व्यवसायी लक्षित एक दिने उत्प्रेरक कार्यक्रम बेलबारीमा सम्पन्न
बेलबारी। नेपाल आदिबासी जनजाति युवा महासंघको व्यवस्थापनमा एक दिने युबा लक्षित उत्प्रेरक कार्यक्रम बेतना सिमसारको सभा हलमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालका चर्चित उत्प्रेरक बक्ता उषा मल्ल सिंहले कार्यक्रममा उपस्थित सबैलाई उत्प्रेरणा गराएका थिए। कार्यक्रम बेलबारी वडा न ४ को बेतना सिस्सारको सभा हलमा भएको थियो। बेलबारी नगर पालिकामा सुचिकृत