केन्द्रीय बैंक र सरकारले कठोर नीति लिएकै कारण अर्थतन्त्र सुधारको बाटोमा लाग्दै
३० कार्तिक, काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनाको रिपोर्ट सार्वजनिक गरेकै दिन केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले कठोर कदम चालेकै कारण अर्थतन्त्र सुधारोन्मुख बाटोमा लागेको बताएका छन् । त्यसो त राष्ट्र बैंकले सार्वजनिक गरेको असोज महिनाको तथ्यांकमा अर्थतन्त्रका यसअघि बिग्रिएका सूचकहरु निकै सकारात्मक बन्दै गएको देखिएको छ । विशेषगरी

