चुनावका लागि करिब ३ लाख सुरक्षाकर्मी परिचालन

३ मंसिर, काठमाडौं । सरकारले आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने

मोरङको सुन्दरहरैचाबाट एक ट्रक चामल प्रहरीको नियन्त्रणमा

मंसिर ०३, सुन्दरहरैचा । गछिया प्रहरी चौकीले ८० बोरा चामल नियन्त्रणमा लिएको छ । लेबल नलगाइएका २० केजीको दरका चामलका बोरा सुन्दरहरैंचा– ३ स्थित सीता राईको घरबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीका अनुसार हिजो बेलुका ट्रकमा ल्याइएको चामल ल्याएर राईको घरमा राखिएपछि स्थानीयले घर घेरेका थिए । आज

विराटनगर जोगबनी नाका बन्द, सुरक्षा स्थिति कडा

मंसिर ०२, बेलबारी । मंसिर ४ गते हुन लागि रहेको आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर नेपाल–भारत सीमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले मंसिर १ राति १२ बजेदेखि ४ गते रातिसम्मका लागि सीमा बन्द गरेको हो । निर्वाचनलाई लक्षित गरेर भारतले जोगबनीतर्फको ढाट बन्द गरेको छ

नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय खेल

२ मंसिर, काठमाण्डाै । यूएईलाई हराउँदै नेपालले एकदिवसीय खेल जितेकाे छ । आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे । यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८८

नक्कली मतपत्र र स्वस्तिक छापसहित २ जना पक्राउ

२ मंसिर, मोरङ । नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ परेका हुन् । बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट

मौन अवधिमा प्रचारप्रसार गरे २५ हजार जरिवाना

२ मंसिर, काठमाडौं । आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिन भन्दा ४८ घन्टा अघि देखि मतगणनाको काम पूरा नभए सम्मको अवधिमा दल तथा

प्रत्यक्षतर्फको नतिजा मंसिर ७ र समानुपातिकतर्फको १२ गते भित्र सार्वजनिक हुने; निर्वाचन आयोग

१ मंसिर, मोरङ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फको मतगणना मतदान भएको ३ दिनमा सक्ने बताएको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज (मंसिर १ गते) आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन भएको ३ दिन अर्थात् मंसिर ७ गते बेलुका सम्ममा प्रत्यक्ष तर्फका सबै

निर्वाचनका दिन सार्वजनिक सवारी साधन नचल्ने

१ मंसिर, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन काठमाडौं उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् । निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको

चुनाब प्रचार प्रसारको लागि अन्तिम दिन, मध्यरात देखि मौन समय

१ मंसिर, मोरङ । स्थिर समयमा निर्वाचनको प्रचार प्रसार कुनै पनि कार्य गर्न नपाइने निर्वाचन आयुक्त एवं केन्द्रीय आचार संहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीले जानकारी दिनु भएको छ । स्थिर समय निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि शुरू हुने उनले बताउनु भएको छ । निर्वाचन कसुर तथा सजाय ऐन दफा २४

अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलर लगानी गर्ने

१ मंसिर, काठमाडौ । संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ । संघीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले भारतमा सेवा नपुगेका स्थानमा