थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव, ३०० नगर प्रहरी परिचालन

१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।  सोमबार काठमाडौं महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी

पहिचानबादी अशोक राईको संसद प्रबेश

१२ मंसिर धरान । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोक कुमार राई सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर संसद प्रबेश गरेका छ्न । सोमबार (आज) बिहान ५:४० मा सम्पन्न मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन (गोमा) तामाङलाई पराजित गर्दै जसपा उम्मेदवार राई विजयी भएका हुन् ।

घन्टीलाई पछि पार्दै अशोक कुमार राईको अग्रता

११ मंसिर, मोरङ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम अनुसार सुनसरी निर्वाचन क्षेत्र १ मा एमाले जसपा साझा उम्मेदवार अशोक राईले अग्रता लिएको छ । लगातार राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टिले अग्रता लिइरहेको अवस्थामा बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को मतगणना सकिदा अशोक राईले अग्रता लिएको हो ।

अमेरिकी फोटो पत्रकारले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’

१० मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ । ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ ।

कतार विश्वकप अवधिमा ७.५ अर्ब डलर कमाउदै फिफाको आम्दानीमा नंया रेकर्ड

५ कार्तिक, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को आम्दानीमा रेकर्ड विन्दुमा पुगेको छ । सन् २०२२ को कतार विश्वकपका लागि भएको चार वर्षको व्यावसायिक सम्झौतामा ७.५ अर्ब अमेरिकी डलर आम्दानी भएको फिफाले जानकारी गराएको छ । फिफाले आफ्ना २०० भन्दा बढी सदस्य राष्ट्रका अधिकारीहरु समक्ष आइतबार आम्दानीको बारेमा जानकारी

काँग्रेसले पहिलो जित, मुस्ताङबाट योगेश गौचन बिजयी

मंसिर ०५, बेलबारी । मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्।

प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी

५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी भएका हुन् । निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका प्रमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । निर्वाचन आयोगले मतपरिणाको

मोरङ क्षेत्र नं ३ को मतगणना भोलिबाट सुरु, भगवती मा.विमा गरिने

मंसिर ०४, बेलबारी । निर्बाचन सम्पन्न भएपश्चात मोरङ क्षेत्र नम्बर ३ को मतगणना बेलबारी नगरपालिका ३ स्थित भगवती माध्यमिक विद्यालयमा गरिने भएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना मोरङका चार स्थानमा गरिने भएको हो । आज सम्पन्न निर्वाचनपछि मतगणना उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगर गरि चार स्थानमा गरिने

चुनावका लागि करिब ३ लाख सुरक्षाकर्मी परिचालन

३ मंसिर, काठमाडौं । सरकारले आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने

मोरङको सुन्दरहरैचाबाट एक ट्रक चामल प्रहरीको नियन्त्रणमा

मंसिर ०३, सुन्दरहरैचा । गछिया प्रहरी चौकीले ८० बोरा चामल नियन्त्रणमा लिएको छ । लेबल नलगाइएका २० केजीको दरका चामलका बोरा सुन्दरहरैंचा– ३ स्थित सीता राईको घरबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीका अनुसार हिजो बेलुका ट्रकमा ल्याइएको चामल ल्याएर राईको घरमा राखिएपछि स्थानीयले घर घेरेका थिए । आज