जनएकता आधारभुत बिद्यालयमा छात्रबृति बितरण सहित लाखौको सामग्री हस्तान्तरण

बेलबारी। मंगलबार मोरङको बेलबारी १ मा रहेको जनएकता आधारभुत बिद्यालयमा छात्रबृति बितरण सहित सहयोगीदाताहरुले लाखौ पर्ने मूल्य बराबरका सामाग्रीहरु बिद्यालयलाई हस्तान्तरण गरेका छन्। बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापा (कोईराला ) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ३४ जना बिद्यार्थीहरुलाई नगरपालिकाबाट प्राप्त ४ सयका दरले छात्रबृति बितरण गरिएको थियो भने दाताहरुबाट लाखौ

भाउन्ने युथ क्लबमा अमिर मगर सर्व सम्मत चयन।

बेलबारी १०। भाउन्ने युथ क्लबमा अमिर मगर अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। शनिबार सम्पन्न भाउन्ने युथ क्लब बेलबारी १० को प्रथम साधारण सभाबाट अमिर मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन। समितिको उपाध्यक्षमा सन्देश राई, सचिवमा बालकृष्ण गुरुङ,सहसचिवमा जगत धिमाल,कोषाध्यक्षमा सुमिता दङ्गाल राजवंशी चयन भएका छन ।यसैगरी सदस्यहरुमा

यम शेर्पाका ‘कार्साङ’मा बुद्धि तामाङ अनुबन्धित

८ असार, काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् । यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई फाइनल भैइसकेका छन् । यसै फिल्मका लागि अर्को मुख्य अभिनेताका रुपमा बुद्धि तामाङ भित्रिएका हुन्

कर्कले मामाको चौतारी’ सिरियलको ट्रेलर सार्बजनिक

२९  जेठ, काठमाडौ । पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायांकन भैरहेको सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक बासुदेवले ८ वर्षपछि कमव्याक गरेका हुन् । सिरियल घनश्याम लामिछाने र

वाणिज्य उपाध्यक्ष पदको प्रत्याक्षी उम्मेदवार केशब थापा मगर को हुन ?

२० जेठ, बेलबारी । बेलबारी उद्योग वाणिज्य संघको निर्बाचनमा वाणिज्य उपाध्यक्ष पदको प्रत्याक्षी उम्मेदवार मोरङ बेलबारी न.पा . वडा नं. १ स्थायी निवासी केशव थापा मगर हुन । बि. सं. २०३५ साल कार्तिक २ गते बुवा टंक बहादुर थापा मगर र आमा यम कुमारी थापा मगरको कोखबाट जन्मनु भएका माईलो

हिमालायन ब्याडमिन्टन क्लब लण्डनले खेलाडी प्रिन्स दाहाललाई युके निमन्त्रणा

२१ फागुन, काठमाडौ । पुरुष एकल तर्फ पुर्ब जुनियर वोर्ल्ड नम्बर वान तथा नेपाल वर्याता नम्बर चारका प्रतिभाशाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई हिमालायन ब्याडमिन्टन क्लब लण्डनले युकेले निमन्त्रणामा गरेका छन्। बिश्व ब्याडमिन्टन जगतमा प्रथम पटक नेपाली ब्याडमिन्टन खेलाडीको रुपमा इतिहास रचेका प्रिन्स दाहाल युकेमा रहिजेल हिमालायान ब्याडमिन्टन क्लब लण्डनले सम्पूर्ण

नेपाल स्टारर फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक

१५ फागुन, काठमाडौ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको ट्रेलरमा सुरक्षालाई प्रेमी, विद्रोही र पागलपन भावमा देखाइएको

फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक

५ फागुन, काठमाडौं । यही चैत १७ गते अर्थात मार्च ३१बाट रिलिज हुने फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक भएको छ । गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै सङ्गीत छ । गीतमा फिल्मका प्रमुख दुई पात्र शुभेक्षा खड्का र अरुण

फिल्म हुक्काको भ्यालेन्टाइन लुक्समा तेज र अशु

३ फागुन, काठमाडौं । आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फस्टलुकमा फिल्मका प्रमुख कलाकार तेज गिरी

चैत ३ मा हुक्का एन एब्जर्ड ड्रिम

२८ माघ, काठमाडौ । हुक्का एन एब्जर्ड ड्रिमको फस्टलुक सार्वजनिक रिलिज मितिसँगै हुक्का एन एब्जर्ड ड्रिम फस्टलुक काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ