प्रयोगकर्तालाई गुगलको उपहार, अब १५ जीबीको सट्टा १ जीबी स्टोरेज – Satabdi News

प्रयोगकर्तालाई गुगलको उपहार, अब १५ जीबीको सट्टा १ जीबी स्टोरेज

१५ कार्तिक, काठमाडौ । कम्पनीले वर्कस्पेस प्रयोगकर्ताका लागि स्टोरेज क्षमता बढाउँदैछ । अर्थात् आउँदो समयमा गुगल वर्कस्पेस इन्डिभिजुअल अकाउन्ट १५जीबी स्टोरेजको सट्टा १ जीबी सेक्योर क्लाउन्ड स्टोरेजका आउनेछ।

यसका लागि प्रयोगकर्ताले कुनै सेटिङ गर्नुपर्दैन । सबै अकाउन्ट अटोमेटिकली १५ जीबी स्टोरेजबाट १ टीबी स्टोरेजमा रुपान्तरण हुनेछन् । गुगलले एक ब्लगपोस्टमा यसबारे जानकारी दिएको हो। कम्पनीको ब्लग पोस्टका अनुसार वर्कस्पेस इन्डिभिजुअल प्रयोगकर्ताका लागि थप सुविधाहरु जारी गरिएको छ । यसबाहेक अन्य देशमा पनि उपलब्ध गराइँदैछ।

गुगल वर्कस्पेस (पहिला जीसुट) एउटा क्लाउड–आधारित प्रडक्टिभिटी सुट हो । यसले इन्डिभिजुअल युजर र अफिस टिमलाई कुनै पनि डिभाइसमा काम गर्न अनुमति दिन्छ।

विश्वव्यापी रुपमा ८० लाख प्रयोगकर्ताले गुगल वर्कस्पेसका लागि गुगललाई भुक्तानी गरिरहेका छन् । यसमा विगत द२ वर्षमा २० लाख ग्राहक थपिएका छन् । कोरोनाकालमा रिमोट वर्कका क्रममा यसमा उछाल आएको थियो । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रयोगकर्तालाई गुगलको उपहार, अब १५ जीबीको सट्टा..." A few seconds ago

सम्बन्धित खवर