भारतबाट ल्याउँदै गरेकाे १५ हजार मतपत्रसहित १ जना पक्राउ – Satabdi News

भारतबाट ल्याउँदै गरेकाे १५ हजार मतपत्रसहित १ जना पक्राउ

३० कार्तिक, मोरङ । भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् ।

भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले मोटसाइकलको पछाडि बोरामा बाँधेर मतपत्र ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भारतबाट ल्याउँदै गरेकाे १५ हजार मतपत्रसहित १ जन..." A few seconds ago

सम्बन्धित खवर