जसपा नेता अशोक राईको नेतृत्वमा ‘स्थानीय तह निर्वाचन परिचालन मूल समिति’ गठन
चैत ६, काठमाडौ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई केन्द्रित गरी जनता समाजवादी पार्टीले वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन मूल समिति गठन भएको छ । चैत ५ गते बसेको जसपा मुख्यालयकाे बैठकले वरिष्ठ नेता राईको नेतृत्वमा उक्त समिति गठन गरेको हो ।जसमा राजेन्द्रप्रसाद श्रेष्ठ, महेन्द्र

