श्री पन्चायत आधारभुत सामुदायिक विधालयका विद्यार्थीहरुलाई रु ८० हजार बरावरकाे स्कुल ब्याग वितरण
सुजित बस्नेत बेलबारी ,मोरंग। नेकपा एमाले ४ न. वडा कमिटीका अध्यक्ष सुजित बस्नेतको नेतृत्वमा बेलबारी ४ धरहरामा रहेकाे श्री पन्चायत आधारभुत सामुदायिक विधालयका १४० विद्यार्थीहरुलाई रु ८० हजार बरावरकाे स्कुल ब्याग वितरण गरिएको छ। यस वडा न. ४ मा रहेका अरु बाकि सामुदायक बिद्यालयमा पनि आवस्यकता अनुसार थप सहयोग गरिने

