दुधको मुल्य बृद्दि भएसंगै कृषकमा केही खुशी
२८ माघ, काठमाडाैं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ । हिजाे पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रूपैयाँ बढाइएको जनाएको हो । यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रहेकोमा शुक्रबार (आजदेखि) बढेको मूल्य लागु भएर प्रतिलिटर ८५ रूपैयाँ हुने भएको छ । डीडीसीको

