क्रिप्टोकरेन्सी लगायत डिजिटल माध्यमबाट राजस्व चुहावट बढ्यो; अर्थमन्त्री शर्मा
१९ माघ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राजस्व राष्ट्रको रगत पसिना रहेको भन्दै त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । मंगलबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यम मार्फत् सम्बोधन गर्दै उनले राजस्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए । राजस्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम

