४-० को अन्तरमा आयोजक(B) EYC हराउदै तालतलैया फुटबल क्लब सेमीफाईनलमा
२४ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता – २०७८ को तेस्रो खेल सम्पन्न भएको छ । आज भएको खेलमा तालतलैया फुटबल क्लब र आयोजक(B) E.Y.C बीच कडा प्रतिस्पर्धात्मक खेलको साथ सकिएको छ । तालतलैया फुटबल क्लबले खेलको हाफ समय सम्ममा आयोजक(B) EYC लाई २ गोल गरेका

