निर्वाचनको टिकटमा हस्ताक्षर गर्ने अधिकार अशोक राईलाई

१७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ । स्थानीय चुनावमा उम्मेदवारलाई पार्टीका वरिष्ठ नेता अशोक राईको हस्ताक्षर रहने निर्वाचन आयोगलाई जानकारी गराएको जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए । यसअघि टिकट वितरणमा कसको हस्ताक्षर रहने भनी पार्टीमा

४० औ नेपाल मगर एकता दिवस बेलबारीमा अनौपचारिक कार्यक्रम गरि मनाए

  ४० औ नेपाल मगर एकता दिवस नेपाल मगर संघ बेलबारी नगर समितिले बेलबारी वार्ड न ३ टुक्रे बजारमा रहेको आफ्नो धार्मिक बनमा मनाएका छन। बेलबारीमा छरिएर रहेको मगर समुदायलाई मगरको हकहित, विकास र एकताको लागि एकजुट गराउने उधेश्यले सबै एक ठाऊमा भेला भई मगर एकता दिवसको सुभकामना आदान प्रदान

मेची नेत्रालय दमकमा मोतिविन्दु भएका ५३ जनाको निःशुल्क शल्यक्रिया

१६ फागुन, दमक । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो । यसअघि नेत्रालयले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । नेत्रालयले दमक नगरपालिका ९, चुलाचुली

काठमाण्डौमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुलाई विद्युतीय चुल्हो दिने

१० फाल्गुन, काठमाण्डौ । सरकारले विद्यार्थीलाई विद्युतीय (इन्डक्सन) चुल्हो बाँड्ने भएको छ। दुर्गम तथा पिछडिएको क्षेत्रबाट अध्ययनका लागि काठमाण्डौमा बसेका विद्यार्थीका लागि विद्युतीय चुल्हो वितरण गरिने भएको हो । काठमाण्डौमा आई स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चुल्हो वितरण गर्नेछ। अतिदुर्गम, पिछडिएका क्षेत्र र अन्य क्षेत्रलाई

के जसपा फुटको संघारमा पुगेको हो ?

[caption id="attachment_13334" align="aligncenter" width="300"] जसपा केस पुर्ण बस्नेत[/caption] १० फागुन, काठमाडौ । यतिबेला जनता समाजबादी पार्टी नेपालको राष्ट्रिय मुद्दाको बिषय MMC र कार्यकारी ३ अध्यक्षको बिषयलाई लिएर पार्टी फुटने सम्भावना देखिएको छ । यसै बिषयलाई लिएर जसपा ११ मै फुट्ने, पुर्व नयाँ शक्तिकहरुले बोलाए भेला जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण

चोरीमा संलग्न २ जना पक्राउ; थप अनुसन्धानको लागि म्याद जारी

९ फागुन, बेलबारी । गत माघ १८ गते रातको समय सुन्दरहरैचा नगरपालिका वडा नं.-९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट NCELL को रिचार्ज कार्ड, अन्य किराना मालसामान गरी अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी भएको थियो । चोरेर फरार रहेका जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ बस्ने

प्रदेश १ सरकार प्रदेशको नाम बारेमा सर्वदलीय बैठकको आह्वान

  विराटनगर । प्रदेश नंं. १ को नामकरणको लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ ।  यसअघि प्रदेश नं. १ सरकारले बनाएको समितिका तर्फबाट नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न सर्वदलीय बैठकको आह्वान गरिएको हो । गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन

श्री पन्चायत आधारभुत सामुदायिक विधालयका विद्यार्थीहरुलाई रु ८० हजार बरावरकाे स्कुल ब्याग वितरण

सुजित बस्नेत बेलबारी ,मोरंग। नेकपा एमाले ४ न. वडा कमिटीका अध्यक्ष सुजित बस्नेतको नेतृत्वमा बेलबारी  ४ धरहरामा रहेकाे श्री पन्चायत आधारभुत सामुदायिक विधालयका १४० विद्यार्थीहरुलाई रु ८० हजार बरावरकाे स्कुल ब्याग वितरण गरिएको छ। यस वडा न. ४ मा रहेका अरु बाकि सामुदायक बिद्यालयमा पनि आवस्यकता अनुसार थप सहयोग गरिने

जसपा भित्रको विबाद र जनजाति नेताको हविगत; बिजय चाम्लिङ

[caption id="attachment_13302" align="aligncenter" width="201"] बिजय चाम्लिङ [/caption] जनता समाजवादी पार्टी (जसपा) को अहिलेको विवाद मूलतः अध्यक्ष उपेन्द्र यादवको ‘मोनोपोली’ भयो भन्नेबाट जन्मेको हो । विधान बमोजिम शीर्ष नेतृत्व तहमा खाली भएको पदपूर्ति गर्न सके पार्टीले गर्ने महत्वपूर्ण निर्णयहरु एकल नभएर सामूहिक हुन सक्थो र त्यसले पार्टीभित्र समावेशी, सामूहिक, विधानसम्मत र

जसपा नेपाली समाज बेलायतको अध्यक्षमा कमल राई र सचिवमा मिलन चन्द्र किरात

५ फाल्गुन, लन्डन । जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन नेपाली समाज बेलायतको अध्यक्षमा कमलप्रसाद थुलुङ राई निर्वाचित भएका छन् । आइतबार अल्डरशटको एम्पायर हलमा भएको नेपाली समाजको प्रथम महाधिवेशनबाट राई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि नेपाली समाजका सहअध्यक्ष थिए । महाअधिवेशनबाट बल्लभ गुरुङ, हुमकुमारी गुरुङ,