बेलवारी बोयर बाख्रा प्रकरणः नगरपालिकाद्धारा सार्वजनिक प्रतिवेदनको निष्कर्ष तथा सुझाव बहिष्कार

बेलवारी । बेलबारी नगरपालिकाले छानविन समितीले बुझाएको प्रतिवेदनलाई तोडमोड गरी सार्वजनीक गरेको भन्दै प्रतिवेदनको निष्कर्ष र सुझाव बहिष्कार गरिएको छ । सोमबार नगरपालिकाले पत्रकार सम्मेलन गरी बेलवारी बोयर बाख्रा छानविन समितिले बुझाएको प्रतिवेदनबाट निष्कर्ष तथा सुझावहरु नगर कार्यपालिकाको ७६ औँ बैठकबाट अनुमोदन गरी सार्वजानिक गरेको थियो । तर नगरपालिकाले तोडमोड

भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

२१ भाद्र, भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–७ बस्ने २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको ०६१ भदौ २८ गतेको फैसलाले ३ वर्ष कैद सजाय ठहर भई घटना पछि फरार रहेका टेम्केमैयुङ

संखुवासभा हत्या प्रकरणः घटनास्थलमा पुग्यो तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली

२१ भाद्र, काठमाडौं । संखुवासभाको मादी नगरपालिका १ को उम्लिङ स्थित तेज बहादुर कार्कीको परिवारमा दुई बच्चा सहित ६ जनाको हत्या गरिएको छ । सोमबार बिहान घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको जनाइएको छ । तालिम प्राप्त

पाँचथर ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु

पाँचथर । पाँचथरको मिक्लाजुङ गाऊपालिका २ लक्ष्मीचौक स्थित ट्याक्टर दुर्घटना भएको छ । आइतबार दिउँसो ३ बजे लसुने खोलाबाट ढुंगा लोड गरी आउदै गरेको प्रदेश नम्वर १–०१–००१ त ९०३४ ट्याक्टरको ट्याक्टर दुर्घटना हुँदा २९ वर्षीय अविशेक आङदम्वेको ज्यान गएको हो । ट्याक्टर रोक्ने क्रममा ओर्लदा पछाडीको चक्काले किचेर गम्भिर घाईते

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

२१ भदौ, खाँदबारी । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ भन्ने स्थानका तेजबहादुर कार्कीको परिवारमा ६ जनाको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर उक्त घटना  घटाइएको जनाइएको छ । बिहान ६ जनाको हत्या भएको गाउँलेले जानकारी गराएपछि घटनास्थल तर्फ जाँदै गरेको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए ।

विराटनगरमा एक पुरुषको शव फेला

२१ भाद्र, विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित सडकको छेउमा घोप्टो परेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको छ । सोमबार बिहान फेला परेको अन्दाजी ३५–४० वर्षका जस्तो देखिने पुरुषको पहिचान खुल्न नसकेको र सनाखतको प्रयास भइरहेको मोरंग प्रहरीले जानकारी दिएको हो । आइतबार साँझ त्यहाँ देखा परेका एक्कासि बिहान मृत्यु

झापामा आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ

झापा । झापाको मेचीनगरबाट आफ्नै दाजुको हत्या गरेको आरोपमा रतनलाल राजवंशी पक्राउ परेका छन् । बिर्तामोड भद्रपुर रोडमा आफ्नै दाजुको हत्या गरेको आरोपमा कचनकवल गाउँपालिका–३ बस्ने रतन राजवंशीलाई पक्राउ गरिएको हो । बिर्तामोड–४ पुरानो भद्रपुर रोडमा डेरा गरि बस्ने कचनकवलका भाद्रु राजवंशी आइतबार बिहान मृत फेला परेपछि भाइ रतनलालको खोजी

शुक्रबार थप १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १७ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा एन्टिजेनबाट ३९९ र पीसीआरबाट १ हजार ३ सय ५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । थप १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै

हिमालय टोल विकास संस्थाको दोस्रो अधिवेशन सम्पन्नः अध्यक्षमा सागर राई निर्विरोध चयन

५ भाद्र, इटहरी । सुनसरीको इटहरी ५ स्थित हिमालय टोल विकास संस्थाको छैठौं वार्षिक साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । श्निबार नेपाल किसान संघ इटहरीे नगर सभापति डम्बर बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा गमलाको फूलमा पानी हालेर उक्त कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा

आज नागपञ्चमी : नागको पूजा गरी मनाइँदै

२९ साउन २०७८, शुक्रबार । आज नागपञ्चमी । घरको मूलढोकामा परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागको तस्बिर टाँसेर यो पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष यो पर्व मनाइन्छ । यसरी नागको तस्बिर घरमा टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र