सुनसरीबाट लागूऔषध ओसारपसार आरोपमा ३ भारतीयसहित ५ जना पक्राउ

२८ भाद्र, इटहरी । प्रहरीले सुनसरीको विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ३ भारतीय नागरिक सहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार सप्तरी जिल्लाको हनुमाननगरबाट ठुलो मात्रामा लागूऔषध सुनसरीतर्फ ल्याइँदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाऊपालिका ८ कोशीकटानबाट सप्तरीको हनुमान नगर कंकालनी–७

इटहरीको एक वडाध्यक्षलाई फोन गरेर धम्की दिदै २० लाख माग्ने पक्राउ

२८ भाद्र,  इटहरी । इटहरी उपमहानगरपालिका वडा– १९ का वडा अध्यक्ष नारायण चौधरीलाई फोन गरेर धम्की दिदै २० लाख माग्ने व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमक झापाको सहयोगमा वडाध्यक्ष चौधरीलाई फोन गरी गालीगलौज धम्की दिई नगद २० लाख रुपैयाँ मागी मागी फरार रहेका झापा दमक नगरपालिका १

आफूसँग टाढिन थालेपछि युवतीले ‘प्रमीको लिङ्ग काटिन्’

२७ भाद्र, इटहरी । विराटनगर–१५ रानीस्थित होटल मकालुमा एक युवतीले आफ्नै प्रमीको लिङ्ग काटिदिएकी छिन् । सुनसरीको बर्जु गाउँपालिका २ घर भई विराटनगरमा डेरा गरि बस्दै आएकी २८ वर्षीय प्रेमिकाले २७ वर्षिय प्रेमिको लिङ्ग कैचीले प्रहार गरी काटि दिएकी हुन । केही समयदेखि प्रेममा रहेकी ति युवतीबाट प्रेमि टाढिन थालेपछि

ओखलढुंगामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

२७ भाद्र, ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेदेखि काठमाडौंतर्फ जाँदै गरेको बा ११ च ५२१० नम्बरको जिप सडकदेखि ५० मिटर तल खसेर दुर्घटना भएको हो । घटनामा बाराका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान

संखुवासभामा ६ जनाको हत्या आरोपी सार्वजनिकः पाँच दिनदेखि प्रहरी र युट्युबरसँगै थिए

२७ भाद्र, मादी । संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरिएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलनमार्फत प्रहरीले नातामा भतिज पर्ने छिमेकी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । गत सोमबार व्यक्तिगत रिसइवीका कारण

संखुवासभा हत्या प्रकरणः भतिज नाता पर्ने लोक बहादुर पक्राउ, ‘हेपाइ सहन नसकेर ६ जनाको हत्या !’

२५ भाद्र, मादी । हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ  । उमलिङको खोला गाउँमा सोमबार एकै परिवारका ६ जनाको ज्या’न लिएको आरोपमा भतिज नाता पर्ने २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लामो अनुसन्धानपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको छ

संखुवासभा हत्या प्रकरण: ६ जनाको हत्या छिमिकीबाटै भएको ​प्रहरीको निष्कर्ष

२६ भदौ, संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या छिमिकीबाटै भएको निष्कर्षमा ​प्रहरी पुगेको छ । गत आइतबार भएको उक्त हत्याकाण्डमा संलग्न आरोपमा प्रहरीले सोही ठाउँका लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनी उक्त परिवारका भतिजा पर्ने छिमेकी हुन् । सुरुदेखि नै प्रहरीले उनको निगरानी गरिरहेको थियो। उनले नै

संखुवासभामा लोडर भीरबाट खस्दा सहचालकको मृत्यु

२६ भाद्र, खाँदबारी । संखुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा लोडर भीरबाट खस्दा सहचालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो को १ क ४१२ नम्बरको लोडर भीरबाट सय मिटर तल खस्दा सहचालक खाँदबारी नगरपालिका–६ का २४ वर्षीय श्याम विश्वकर्माको मृत्यु भएको हो । जोगमुनी–किमाथांका नाका निस्कने कोसी राजमार्ग निर्माणमा प्रयोग भएको लोडरको

धनकुटाका एक युवक गाँजा सहित विराटनगरमा समातिए

२५ भाद्र, विराटनगर । धनकुटा सहिद भूमि गाउँपालिका७ का २४ वर्षीय सागर राई लागूऔषध गाँजा सहित पक्राउ परेका छन् । बिहिबार बेलुका विराटनगर महानगरपालिका–४ कञ्चनवारी स्थित सिआरभी पोस्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा ५ केजी गाँजा राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई

आफूलाई लोकसेवा आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक व्यक्ति धरानबाट पक्राउ

२५ भाद्र, धरान । सुनसरीको धरान स्थित तल्लो देउरालीबाट आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाई दिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले महोत्तरीको पशुपतिनगर–४ घर भई हाल धरान उपमहानगरपालिका वडा नं. ५ तल्लो देउराली स्थित दीपक लिम्बुको घरमा डेरा गरी बस्ने वर्ष