राष्ट्रिय विभूति लिङ्देनको जन्म जयन्तीलाई राज्यले विशेष महत्व दिनु पर्ने समाजवादी पाटीको माग

दमक । समाजादी पाटी १ नम्बर प्रदेश समितिले १६ औं राष्ट्रिय विभूति, किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्म जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेको छ । सोमबार प्रदेश अध्यक्ष प्रविन चाम्लिङले शुभकामना बक्तव्य जारी गर्दै सो शुभकामना व्यक्त गर्नु भएको हो । महागुरु फाल्गुनन्दले देखाउनुभएको शान्ति, अहिंसा र सत्यको

शान्ति युवा समुहद्वारा सरसफाई कार्यक्रम

नलबारी । लामाे समय देखि निष्क्रिय रहेकाे बेलबारी ९ स्थित शान्ति युवा समुहले पुन नविकरण गरि आफ्नो गतिविधि सुरु गरेकाे छ । शनिवार नलबारीमा अवस्थित समुहकाे भवनमा एक कार्यक्रमकाे आयाेजना गरि समुहले सरसफाई अभियान शुरु गरेकाे हाे । बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य शिवनाथ धिमालले साे अभियानकाे व्यानर पढेर शुभारम्भ गर्नु

छठपुजा आजबाट सुरु हुदै

१४ कार्तिक जनकपुर । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा रहेको छ ।

आज सांझ पख दिपावली सहित लक्ष्मीपुजा मनाईदै

१०-कार्तिक, बेलबारी । कार्तिक कृष्ण औशीँका दिन धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पुजा गरिने चलन छ । यमपन्चकको तेस्रो दिन पर्ने लक्ष्मी पुजा यस बर्ष भने कुकुर तिहार र लक्ष्मिपुजा एकैदिन अर्थात यमपन्चकको दोस्रो दिन नै परेको छ । साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको

गोरु काटेको आरोपमा एक महिला पक्राउ

बेलबारी, बेलबारी नगरपालिका वडा नं ०४ काकुम स्थित एक घरमा गोरुको काट्दै गरेको अवस्थामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । बिहान करिब ९ बजेको समयमा गोरु काट्दै गरेको ५ जना मध्ये प्रहरीले एक महिलालाई मात्र पक्राउ गरेको छ । बाकी अन्य चाहिँ फरार रहेको प्रहरीले जानकारी दिएको छ ।