मानबिकी संकाय सुकुनाका बिद्यार्थीद्वारा शैक्षिक भ्रमण

मोरङ,बेलबारी । शैक्षिक सिकाइलाई उपलब्धिमूलक बनाउन सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचाका मानविकी संकाय पहिलो, दोस्रो, तेस्रो बर्षको सयुक्त आयोजनामा २ दिने अध्ययन तथा अवोलकन भ्रमण तथा नेपाल भ्रमण बर्स २०२० लाई  सफल बनाउने उद्देश्यका साथ    संम्पन्न भएको छ। प्रसिद्ध धार्मिक , पर्यटकीय स्थल तथा लाप्चा जातीको सांस्कृतिक, आर्थिक, शैक्षिक अवस्थाको

तेस्रो लिङ्गी अजिताको हत्यामा, ५ जना पक्राउ

काठमाडौ, माघ २१ । हेटौंडा –११ कि तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । अजिता गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । समहमतिमा यौन

डोरबहादुर बिष्टको “भाग्यबाद र विकाश” पुस्तकमाथि सह प्रा.डा. बालकृष्ण माबुहाङको टिप्पणी

बिगत २५ बर्ष अगाडी नेपालको प्रथम मानबशास्त्री प्रा. डा. डोर बहादुर बिष्टद्दारा लिखित "फेटालिज्म एन्ड डेभलपमेन्ट" पुुुस्तकलाई लेेेखक बसन्त थापाले नेपाली अनुबादमा पुुुस्तक बजारमा आएको छ । उक्त पुस्तक माथि त्रिभुवन बिश्वबिद्धालयका सह प्राध्यापक तथा नेपाल आदिवासी जनजाती महासंघको पुर्ब महासचिब बालकृष्ण माबुहाङले बिष्टको किताबमाथि टिप्पणी गर्नु भएको छ ।

बेलबारीमा तामाङ समुदायले मनाए सोनाम ल्होछार

२१ माघ, बेलबारी । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात नयाँ बर्ष सोमबार बेलबारी ८ स्थिति तामाङ्ग छ्योइलिङ बौद्ध गुम्बामा विविध कार्यक्रमका साथ भब्य रुपमा मनाइएको छ। मञ्जुश्री पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिन देखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ। खि ल्हो(कुकुर वर्ग)को बिदाइ

खस र आर्य बेग्लाबेग्लै हुन् , कृष्ण बहादुर थापा ।

  कृष्ण बहादुर थापा काठमाडौ । पौराणिक काल देखि उत्पीडनमा परेको एकमात्र जाति खस हो ! खसहरुलाई बाल्हिक देशमा बसेको हुनाले महाभारत ग्रन्थमा ‘अपवित्र’ भनि निन्दा गरिएको छ भने मनुस्मृतिमा “व्रात्य” जसको अर्थ अयोग्य तथा भ्रष्ट हुन्छ भनिएको छ त्यसको साथसाथै “वृषल” जसको अर्थ जातिच्युत हुन्छ पनि भनिए को छ

बेलबारीमा आदिवासी जनजाति संस्कृति तथा पर्यटन महोत्सव हुने

१७ माघ, बेलबारी । बेलबारीमा आदिवासी जनजाति सँस्कृति तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । शुक्रबार नेपाल आदिवासी जनजाति महासंघले बेलबारीमा पत्रकार सम्मेलनको आयोजना हो । फागुन १७ गते देखि २४ गते सम्म महोत्सव हुने भएको छ । भ्रमण वर्षलाई लक्ष्यित गर्दै जनजाति, खस आर्य साथै शिल्पी समुदायको कला,

भगवती मा.वि.का २०५० सालका विधार्थीहरुले मनाए बनभोज

११ माघ, बेलबारी ।भगवती मा.विमा पढेका एस.एल.सी २०५० सालका ब्याजी बिद्यार्थीहरुले बेलबारी न पा -२ को रमिते डाँडामा भेट्घाट तथा बनभोज कार्यक्रम मनाए । बिराटनगर मोरङ, गौरदाह झापा, सुरुङा झापा,काठमाडौं, इटहरी सुनसरी, सुन्दरहरैचा मोरङ साथै बेलबारीमा स्थायी बसोबास गरेका बिद्यर्थीहरुको जमघट भएको थियो  । २६ बर्ष पछि आफ्ना कक्षाको सबै

बेलाबारीमा सोनाम ल्होसार २८५६ जीव ल्होको स्वागत

१० माघ, बेलबारी । तामाङ समुदायले आजदेखि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउदै छन् । यसैबीच नेपाल तामाङ घेदुङ बेलबारी नगर कार्यसमितिले दिप प्रज्जवलन गरि सोनाम ल्होसार २८५६ जीव ल्हो लाई स्वागत गरेको छ । शुक्रबार बेलबारीको मालपोत चोकमा नेपाल तामाङ घेदुङ बेलबारी नगर कार्यसमितीले दिप प्रज्जवल गरि शुभकामना आदन

माघे संक्रान्तिको अवसरमा मगर समुदायद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१ माघ, बेलबारी । माघे संक्रान्ति को अवसर पारेर नेपाल मगर संघ बेलबारी नगर समितीको आयोजना मा मगर समुदायहरु भेला भइ  शुभकामना आदानप्रदान गरि  कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मगर संघ नगर कार्य समिति बेलबारीको आयोजनमा बेलबारी १० भाउन्ने स्थित मगर संघको धार्मिक बनमा सम्पन्न भएको हो । कार्यक्रमका

येले सम्वत ५०८० को स्वागत गर्दै किरात कुलुङ समुदायले चाक्चाकुर मनाए

२७ पौष, बेलबारी । किरात कुलुङ समुदायले येले सम्वत ५०८० को स्वागत गर्दै शनिबार चाक्चाकुर मनाएको हो । नेपाल किरात कुलुङ भाषा सस्कृति तथा उत्थान संघ जिल्ला समन्वय समिति मोरङको आयोजनमा बेलबारी ११ मा रहेको किरात कुलुङ धार्मिक बनमा येले सम्वत ५०८० शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा