राजपा सांसदहरुले सरकारी कोषमा १५ दिनको पारिश्रमिक दिने

१२ चैत, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)का संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक सरकारी कोषमा जम्मा गर्ने भएका छन् ।  राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई १५ दिनको पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएका हुन् । उक्त निर्देशन अनुसार सांसदहरूको १५ दिनको पारिश्रमिक संसद सचिवालयले सोझै कोरोना

कोरोनाको संक्रमित तीन पुग्यो ; सावधान अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

बेलबारी । नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाले पुष्टि गरेका छन्। यो सहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्। प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा

लकडाउन उल्लङगन गर्ने सय भन्दा बढी मोटरसाईकल प्रहरीको नियन्त्रणका

१२ चैत्र, बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीले लकडाउन उल्लङगन गरेका भन्दै १ सय भन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिईउको छ । बुधबार बिहान मात्र सय भन्दा बढी मोटर साईकललाई नियन्त्रणमा लिइएको हो । हिजो मंगलबारको तुलनाका आज बुधबार अलि कम मोटरसाईकल देखिएकोे ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।

जनजाति महासंघ संखुवासभाको अध्यक्षमा विपिन तामाङ

संखुवासभा । नेपाल आदिवासी जनजाति महासंघ संखुवासभाको तेस्रो जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले विपिन तामाङको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मित्रकुमार गुरुङ, कुमार मगर र शान्ता लिम्बू छन् । सचिवमा युवराज राई, सहसचिवमा भविन माझी र कोषाध्यक्षमा बेनबहादुर याक्खालाई छन् ।

बेलबारीको सैनिक मार्ग कालोपत्रे नहुदा स्थानियबासी धुलोको चपेटामा

शताब्दी न्युज संवाददाता ७ चैत, बेलबारी । बेलबारी नगरपालिकामा रहेको पुरानो बेलबारी देखि वडा कार्यालय ४ र ५ जोडने सडकको स्तर उन्नति नहुदा त्यहा स्थानिय बसिन्दा धुलो र धुवाको मार खोप्नु परेको छ । बेलबारीको बन कार्यालयबाट ४ नं वडा कार्यालय जोडन सडक( सैनिक मार्ग ) कालोपत्रे नहुदा स्थानीय धुलो

कोरोना भाईरसको कारण बेतना सिमसार बन्द

०९ चैत, बेलबारी । कोरोना भाईरसबाट संकमण फैलिन नदिनको लागि बेलबारी नगरपालिकामा रहेको सुन्दर पर्यटकीय स्थल बेतना सिमसारमा आन्तरिक तथा बाहय पर्यटकलाई प्रवेश निषेध गरेको छ । शनिबार चैत ०८ बाट अर्को सुचना प्रकाशन नभए सम्म प्रवेशमा निषेध गरिएको बेतना सिमसारका ब्यावस्थापक धन बहादुर राईले शताब्दीन्युजलाई जानकारी दिनुभयो ।

कोरोना भाईरसको भ्रमपुर्ण अडियो रेकड गरि फैलाएको एक युवा प्रक्राउ

८ चैत, काठमाडौँ । कोरोना भाइरसको महामारीबारे भ्रमपुर्ण अडियो रेकड गरि सामाजिक सञ्जाल मार्फत भाईरल गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप घर भई हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट

बेलबारी नगरपालिकाको आईटी अफिसर मनिस सुवेदी सुधार गृहमा

७ चैत, बेलबारी। बेलबारी नगरपालिकाका आईटी अफिसर मनिस सुवेदी लागुपदार्थ सेवन गरी सुधार गृहमा राखिएको छ । सुचना प्रविधी अधिकृत सुवेदीलाई १५ दिन अघि सुधार गृहमा ल्याइएको आसरा सुधार केन्द्रको सहि गणेश श्रेष्ठले बताए । सुधार गृहमा राखिएका सुवेदीलाई बेलबारी नगरपालिकाले महिना दिनको विदा दिएको थियो । सुवेदी बेलबारी नगरपालिकामा

मिक्लाजुङ गा.पा को टाडीमा क्वारेन्टाइनस्थल तयार

६ चैत, मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउपालिका -२ टाँडीमा १ नं प्रदेश स्तरीय क्वारेन्टाइनस्थल तयार गरिएको छ । नेपाली सेनाले उक्त स्थानमा दुई सय जना बस्न सक्ने क्वारेन्टाइन स्थल निर्माण गरेको हो । प्रदेश सरकारले मोरङको टाँडी र सुनसरीको श्रीलंका टाप्पुमा १ हजार क्षमताको क्वारेन्टाइन स्थल बनाउने घोषण गरेको थियो

लिम्बु विद्यार्थी मञ्चको २२ औं स्थापना दिवसको अवसरमा सचेतना मुलक कार्यक्रम सम्पन्न

५ चैत, धरान । लिम्बु विद्यार्थी मञ्चको २२ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । धरानको मुटु भानुचोकमा दिप प्रज्वलन गरी विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट बच्न सचेतता मुलक कार्यक्रमसम्पन्न भएको हो । उक्त कार्यक्रममा लिम्बु विद्यार्थी मञ्च केन्द्रिय उपमहाचिव सरगम सागर चेम्जोङ, सचीव