लेखक तथा सहित्यकार ”भुईदल राई” को निधन
२६ चैत, हतुवागढी । भोजपुरको हतुवागढी गाउपालिकाका बरिष्ठ साहित्यकार, समाजसेवी तथा लेखक भुईदल राईको निधन भएको छ । हतुवागढी गाउपालिका –३ सिन्द्राङमा जन्म भई हाल इटहरी बस्दै आएका साहित्यकार राईको ९२ वर्षको उमेरमा बुधबार धरानमा निधन भएको हो । साहित्यकार राई जिल्ला पञ्चायत सभापति, अञ्चल पञ्चायत सचिव हुँदै राष्ट्रिय पञ्चायतको