बेलबारी न पा को वार्ड न ५ र ६ का बिपन्न र गरिब ७० रिशिदेव घर परिवारलाई राहत बितरण ।

बेलबारी। लकडाउनको आज आठौ दिन मङ्लबार बेलबारीका समाजसेवी प्रताप थापा , बेलबारी बहुउद्धेश्यीय सहकारी संस्था र सयपत्री मल्टिप्रपोज कम्पनीको सम्पुक्त रुपमा बेलबारीको वार्ड न ५ र ६ का बिपन्न र गरिब ७० घर  धुरी का रिशिदेव परिवारलाई राहत बितरण गरेका छन । नेपाल सरकारले लक-डाउनको समय बढाए सङगै ज्याला मजदुरी

भिगाेरस नेपालद्वारा राहत वितरण

नरेश क्षितिज १६ चैत्र , धरान । विश्व व्यापीरुपमा फैलिरहेको कोरोना भाईरस (काेभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गरिरहेका मजदूरहरुको जनजीवन प्रभावित हुन थालेको अवस्थामा धरान १५ बगरकोट स्थित शिवगंगा बस्तीका सुकुम्वासीहरुलाई भिगोरस नेपाल नामक गैह्रसरकारी सँस्थाले राहत स्वरुप खाद्यान्न वितरण

बिदेशबाट आएको घरमा रातो झन्डा देखाउने

चैत १६, बेलबारी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका व्यक्तिको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो । भारत वा अन्य मुलुकबाट आएका व्यक्तिमा कोरोना संक्रमणमा उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो

गरीब मजदुरहरुलाई खानाको व्यवस्था गर्ने प्रदेश २ सरकारको निर्णय

१६ चैत, जनकपुरधाम । लकडाउन अवधिभारि २ न प्रदेश सरकारद्वारा मजदुरहरुको खानाको व्यवस्था गर्ने भएकाे छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनका कारण गरिब मजदुरहरुमा समस्या आएकोले जीवनरक्षाका निम्ति सरकारबाट खानाकाे व्यवस्था गर्ने निर्णय गरेकाे हाे । यसकाे व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २०

नेपालमा चौथो व्यक्ति कोरोनाभाइरस संक्रमित भएकाे पुष्टि

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पुष्टि गरेका छन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण भएको पाइएको देवकोटाले बीबीसी नेपालीलाई बताएका छन् । देवकोटाका अनुसार संक्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

चिकित्सा विज्ञानमा नाेवेल कोरोना भाइरसको जटिलता के हाे ?

–रामचन्द्र राई बिषय प्रवेशः सामान्यतः रोग भन्नाले सजीव प्राणीको शरीरमा देखिने असामान्य अवस्थालाई बुझाउँछ । विभिन्न दृश्य वा अदृश्य किरा वा किटाणुहरू (भाइरस तथा ब्याक्टेरिया)को आक्रमणबाट सजीव वस्तुलाई असर पुर्याउँछ । रोगहरूलाई निम्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ । १. मानव जातीलाई लाग्ने रोग २. पशु रोग ३. बाली रोग आज

लकडाउन पालाना नगर्दा स्पेन र ईटालीले समस्या भोग्नु पर्यौ

बेलबारी । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखापरेको कोराना भाइरस विश्वभर फैलिरहेको छ । अथक प्रयत्नपछि वुहान र समग्र चीनले कोरोना भाइरससँगको संघर्षमा जित हासिल गरेको छ । तर, युरोप, अमेरिका हुँदै विश्वका १९६ मुलुकमा यसले आफ्नो पखेटा फिजाइसकेको छ । निकै ढिला गरी नेपालमा कोरोना भाइरसको प्रभाव देखिँदै छ । बुधबारसम्ममा

सबैजना घरमै बस्न प्रधानमन्त्रीको आग्रह

१२ चैत , काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई घरमा बस्न आग्रह गर्नूभएको छ । सामाजिक संन्जाल टुईटर मार्फत सबैलाई बस्न आग्रह गर्नुभएको हो । टुईटरमा '' म पनि घरमै बसेर सरकार संन्चालन गरिरहेको छु । तपाईहरु पनि घरमै बस्नु होला ''

लकडाउन उल्लङ्घन गर्नेलाई उर्लाबारीका मेयर खड्क फागोको भाटे कार्बाही

१२ चैत, उर्लाबारी । उर्लाबारीका मेयर खड्का फागो लकडाउन उल्लङ्घन गर्नेलाई भाटे कार्बाही गरेको छ । आज बुधबार उर्लाबारी चोकमा कानुन उल्लंघन गरि हिडेको व्यक्तिहरुलाई भाटे कार्बाही गरेको हो । शसस्त्र प्रहरी र जनपथ प्रहरी र मेयर स्वयम आफै लागेर कानुन उल्लंघन गर्नेलाई भाटे कार्बाही गरेको हो । कोरोना भाईरसको

धरानको घोपा क्याम्पमा १३ जना कोरोनाको आशंका, ५ जना आईसोलेशन वाडमा

१२ चैत्र, धरान । कोरोना भाईरस संक्रमणको आशंकामा १३ जनालाई बि.पि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ परिक्षण गराएको छन् । स्वास्थ परिक्षण गराउनेमा कारोना संक्रमित युवती संगै आएको आएको ३ जना, ईटहरीबाट १ जना, लाहानबाट १ जना, भारतीय बिधार्थी २ जना, दिल्लीबाट आएको १ जना, केरलाकाट आएको २ जना