लकडाउन उल्लङ्घन गर्नेलाई उर्लाबारीका मेयर खड्क फागोको भाटे कार्बाही – Satabdi News

लकडाउन उल्लङ्घन गर्नेलाई उर्लाबारीका मेयर खड्क फागोको भाटे कार्बाही

१२ चैत, उर्लाबारी । उर्लाबारीका मेयर खड्का फागो लकडाउन उल्लङ्घन गर्नेलाई भाटे कार्बाही गरेको छ ।
आज बुधबार उर्लाबारी चोकमा कानुन उल्लंघन गरि हिडेको व्यक्तिहरुलाई भाटे कार्बाही गरेको हो ।
शसस्त्र प्रहरी र जनपथ प्रहरी र मेयर स्वयम आफै लागेर कानुन उल्लंघन गर्नेलाई भाटे कार्बाही गरेको हो । कोरोना भाईरसको संङकमण फैलिन नदिनका लागि लकडाउनलाई कडा पारिएको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउन उल्लङ्घन गर्नेलाई उर्लाबारीका मेयर खड्क ..." A few seconds ago

सम्बन्धित खवर