किरात राई सांस्कृतिक कलाकार संघको अध्यक्षमा रामकर राई निर्वाचित
२१ पुस, गाईघाट । किरात राई सांस्कृतिक कलाकार संघको अध्यक्षमा रामकर राई निर्वाचित भएका छन् । आइतबार उदयपुरको गाईघाटमा सम्पन्न संघको ५औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा रामकर राई निर्वाचित भएका हुन् । सम्मेलनको उद्घाटन गत शनिबार भएको थियो । त्यस्तै संघको उपाध्यक्षमा शालिक शतासक, रोशन राई र सुशीला राई रहेका छन्