बेलबारीका सभाष तामाङले पाए नागरिकता

साउन २९, बेलबारी । मोरङको बेलबारी– ११ लक्ष्मी मार्गका सुभाष तामाङले नागरिकता पाएका छन्। उनले ६ वर्षपछि मोरङ जिल्ला प्रशासन कार्यालय मोरङबाट नयाँ नागरिकता पाएका छन् । मृत्यु भइसकेको खबर पाएपछि घरपरिवारले मृत्यु दर्ता गरिदिएका तामाङको अब मृत्यु दर्ता खारेज भएकाे छ । उनलाई बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि

किरात राई यायोक्खा बेलायतद्वारा १२ यलम्बर स्मृती दिवस भब्य रुपमा सम्पन्न

साउन २६, बेलायत । किरात राई यायोक्खा बेलायत केन्दृय कार्य समितीले ग्याम्बल लेन स्थित किरात हाउसमा प्रथम किराती राजा यलम्बरहाङको स्मृतिमा १२ औ स्मृती दिवस बिबिध कार्यक्रम गरि भब्यतापुर्बक सम्पन्न गरेको छ । ८६ बर्षिय किरात राई पुर्खा लबजित राईको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । उक्त कार्यक्रम किरात राई

मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद मनाईदै

६ असार, काठमाडौ । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल

लागु औषध ब्राउन सुगर सहि एक युवा पक्राउ

असार २६, बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारी ब्राउन सुगर सहित एक व्यक्ति पक्राउ गरेको छ । असार २५ गते विशेष सूचनाको आधारमा मोरङ, केराबारी गाउँपालिका वडा नं.०७ मुगुमा ईलाका प्रहरी कार्यालय बेलबारी र केराबारीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला परेका हुन् । फेला पार्नेमा केराबारी गाउँपालिका

विभेद अन्त्यका लागि राज्य जिम्मेवार हुनुपर्छ

सुशील विके २५ असार, काठमाडौ । दलित समुदायले लामो समयदेखि भोग्दै आएको जातीय विभेद तथा छुवाछुतको अन्त्यका गर्नका लागि राज्यको मुख्य जिम्मेवारी हुने वक्ताहरुले वताएका छन् । जातिय विभेद विरुद्ध विश्व मञ्च, ग्लोवल फोरमले आयोजना गरेको विभेद उन्मुलनमा राज्यको भूमिका विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा वोल्दै वक्ताहरुले सवै किसिमका विभेद अन्त्यका

१५ वर्षीया आफ्नै छोरी बलात्कार गर्ने बुबा पक्राउ

१९ असार, काठमाडौ । आफ्नै छोरी बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १५ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका– ८ सुडालका ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका अनुसार घरमा कोही नभएको मौका पारी बाबुले संवेदनशील अंगमा छुने, समाउने कार्य

कोठा र कोटा बहसले उब्जाएको प्रश्न

[caption id="attachment_10891" align="aligncenter" width="300"] दीपा नेपाली[/caption] घरबाहाल दिदैन भन्ने अधिकार घरबेटीको हुन्छ । यो तर्क कानुन सम्मत छ । कसैको निजी सवालमा कसैले औला उठाउन पनि गलत हो र त्यसो गर्न कोहि कसैले पाउदैन । यदि त्यसो कसैले भन्ने प्रयत्न समेत गर्छ भने त्यो पनि कानुन विपरित नै हो ।

आरक्षणको विरोध गरेरै पनि “फेमिनिस्ट” हुन सकिन्छ ?

[caption id="attachment_10881" align="aligncenter" width="300"] मनोज खतिवडा [/caption] ट्विटरको बायोमा हिमा विष्टले आफूलाई "फेमिनिस्ट" भन्नुभएको छ । हजारौं महिलाको ऐतिहासिक सिंहदरबार मार्चमा उहाँले "माइ भजाइना विल भोट यु आउट" भनेर गरेको एउटै भाषणले सायद लाखौं महिलालाई तरंगित गर्‍यो । मलाई पनि महिला आन्दोलनको एउटा शक्तिशाली आवाज सिंहदरबार महिला मार्चबाट जन्मियो भन्ने

बोयर काण्ड छानविन समितीमा प्रतिनिधि नपठाउने ऐमाले बेलबारीको निणर्य : विज्ञप्ती सहित

बेलबारी। बोयर प्रजातिको बोकापाठी खरिद विषयमा बेलबारी नगरपालिकाले बनाएको छानविन समितिमा एमालेले प्रतिनिधि नपठाउने भएको छ । अष्ट्रेलियन बोयर बोकापाठी खरिद गरिएको बोकापाठीहरु नेपालकै कुनै स्थानबाट खरिद गरिएको प्रमाणित भए पछि सो विषयमा चौतर्फी बिरोध र प्रश्नहरु उठे पछि नगरपालिकाले दलिय सहभागिता सहितको छानविन समिति बनाउने निणर्य गरेको थियो ।

बेलबारीमा हप्तामा ३ दिन बैक खोल्न दिने

३१ जेठ बेलबारी । मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले हप्तामा ३ दिन बैक खोल्ने निर्णय गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवदीको अध्यक्षतामा बसेको बैठकले खाद्य बस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, खानेपानी माछामासु, पुस्तक बिक्रि बितरण गर्ने पुस्तक पसल,