थामी भाषा लिपिको संरक्षणमा थामी सम्वद्ध संघसंस्था र अग्रजहरूको संयूक्त अपिल

२७ जेठ, काठमाडौ । नेपाल सरकारले सुचिकृत गरेको ५९ आदिवासी जनजातिमध्ये अति सिमान्तकृत समुदाय अन्तर्गत पर्ने हामी थामी समुदायको भाषा, संस्कार, संस्कृति, भेषभुषा, इतिहास, परम्परा आदि हालसम्म पनि लोपोन्मुख अवस्थामा नै रहेको छ । लिपी सम्बन्धमा भने अध्ययन अनुसन्धान हुँदै आइरहेको छ । त्यसैले थामी समुदायको अस्तित्व, पहिचान र अधिकारसँग

बेलबारीको बोयर बोका/बाख्रा भष्टाचारको काण्डले उब्जाएको प्रश्नहरु

[caption id="attachment_10456" align="aligncenter" width="344"]                                        अशोक राई [/caption] बेलबारी। बेलबारी नगरपालिकामा यतिखेर वोयर बाख्रासंग जोडिएको भष्टाचार काण्डले निकै तल्का मच्चाएको छ । बेलबारी नगरपालिकाले बितरण गरेको अष्ट्रेलियन वोयर जातका बोका र बाख्रा

राउटेको आफ्नै कानुन : माफीको व्यवस्था छैन, पीडित युवतीलाई भाला रोपेर मार्लान् भन्‍ने डर

२२ जेठ, सुर्खेत । राउटे नेपालको एक लोपोन्मुख जाति हो। यो समुदायको आफ्नै चलन छ। आफूलाई जंगलको राजा भन्न रुचाउने यो समुदायमा भिन्नै खालको परम्परा र रीतिरिवाज छ। जंगलमा बस्ने, कोही मान्छेको मृत्यु भएमा बसिरहेको स्थानमा उसको शव गाडेर अर्को स्थानमा बसाइँ सर्ने यो राउटे जाति कर्णालीमा बसोबास गर्दै आएको

रोल्पामा दलित बालबालिकामाथि कुटपिट

२४ जेठ, रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर-६ पानीपोखरामा जातिय छुवाछुतको आधारमा दुई बालबालिका माथि निर्घात कुटपिट गरिएको छ । स्थानीय सुकराम सुनारका छोरा दीपेश सुनार र छोरी निशाना सुनारलाई सोही गाउँका फुर्से घाउरा, महेश भण्डारी र रमन महराले वियरको बोतल प्रहार गरी कुटपिट गरेका हुन् । गाउँमा तेह्रदिनको पुन्यतिथि

बेलबारीमा कोरोना संक्रमितका घर घरमा अनेरास्ववियु

 जेठ २२ बेलबारी। बेलबारी स्थायी बसोबास भइ विभिन्न ठाउँमा अध्ययन गर्ने विद्यार्थीहरुको अगुावाईमा विगत तीन दिन अघिदेखि निरन्तर रुपमा बेलबारीका कोरोना संक्रमितहरुका घरघरमा पुगेर सेनिटाईजर गर्ने,मास्क वितरण लगायत सेनेटाइजर वितरण गर्ने काम भइरहेको छ। बेलबारी नगरपालिकासँगको विभिन्न समन्वयमा उनीहरुले नगरपालिकाभित्रका सबै वडामा पुगेर सङ्क्रमितहरुलाई भेटेर स्वास्थ्य अवस्था बुझ्नुका साथै घरमा

जातीय विभेद र छुवाछुत सिङ्गो मानव अस्तित्वको कलंक

  [caption id="attachment_10314" align="alignleft" width="300"] दिपा नेपाली[/caption] गाउँबाट शहर पसेका केही व्यक्तिहरु माईति घर मण्डलामा आन्दोलन गरेकै नाममा जुझारु नेताको रुपमा चिनिन्छ। तिनीहरको चर्चा जताततै हुन्छ। स्पष्ट नेताको रुपले परिचित हुन्छ। मलाई पनि लाग्थ्यो। नेता त्यस्तो हुनुपर्छ। जब देशमा जातिय विभेद र छुवाछुतको नाममा दैनिक घटना घट्दै गए। त्यो अन्यायमा

बेलायतमा संघात्मक साकेला उभौली

१९ जेठ, २०७८ बेलायत । संयुक्त अधिराज्य (बेलायत) मा बसोबास गर्ने किरात राई समुदायको साझा प्रतिनिधिमुलक संस्था किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिले, किरात राई जातिको महान चाड साकेला उभौली - २०२१, किरात राई जातिको विशिष्टतालाई प्रतिविम्वित गर्ने गरी समग्र किरात राई समुदायको साझा पूर्वज, सम्पूर्ण भाषिक÷थरीहरु तथा तीनका पुर्खाहरुलाई सम्मान

हेर्ने कथाको “पानीको कथा”ले उब्जाएको प्रश्नहरु

अशोक राई   युटयुबबाट प्रसारित मलाई मन पर्ने नेपाली कार्यक्रमहरु मध्ये पत्रकार विद्या चापागाईंको "हेर्ने कथा" पनि एक हो । गत हप्ता ५७ औं एपिसोडको हेर्ने कथामा पश्चिम सुर्खेतको टाढा, पहाडको काखमा रेक्चा भन्ने गाउँको पानीको कथालाई प्रस्तुत गरिएको थियो । कथामा ३१ मिनेट ३ सेकेन्डको पानीको कथालाई पूरा भिडियो

चीन, कतार र टर्कीमा नियमित उडान खोल्ने सरकारको निर्णय

१४ जेठ, काठमाडौं । सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो । अब यि तीनै देशबाट सातामा एउटा मात्र उडान हुनेछ । अहिले भारतमा सातामा दुई उडान नियमित

कम्युनिष्ट सरकार ! अर्को नवराज हत्या गर्ने छैन

दीपा नेपाली दलित समुदायको लागि ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ बन्न नसकेको नेपाली समाजमा विभेदको हतियारले नवराज विकको ज्यानै लिएको छ। जातीय विभेदले गजडिएको नेपाली समाज विज्ञान र प्रविधिको युगमा प्रवेश गरिसक्दा पनि नश्लवादी प्रवृति र तानाशाही नरसंघार मनोविज्ञानबाट अघि बढिरहेको छ। तर जातीय विभेद मुक्त हुन सकेको छैन। घरमा