बेलायतमा कोरोना भाईरसको कारण थप दुई नेपालीको भुपु सैनिकको मृत्यु
बेलायत । कोरोनाभाइरस संक्रमणका कारण बेलायतमा थप दुई जना पूर्व नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ । बेलायतमा बस्दै आएको ५९ वर्षीय चेतप्रसाद गुरुङको मंगलबार नर्थवीक पार्क अस्पतालमा निधन भएको थियो । कोरोनाबाट मृत्यु हुने गुरुङ दोस्रो पूर्व गोर्खा सैनिक हुन् । यसअघि संखुवासभा घर भएका बेलायमा रहेका लिलाबहादुर राईको

