प्रेम पत्र २०७७ !
लक्ष्मी राना मगर प्रिय २०७७ ! मनभरिको माया तिमीलाई घरको मुल ढोकामा उभिएर स्वागत गरिरहेको छु स्वीकार गर यो देशका रोगीहरुको । आज हामीलाई उल्लास र रमाइलो भन्दा पनि तिम्रो साथको खाचो छ, भरोसाको खाचो छ, तिमीले पुर्याउने ती खुशीहरुको खाचो छ, अनुहारमा मुस्कानको खाचो छ अनि आफ्नो मान्छेहरुको न्यानो

