एनसेलले बुझायो पुँजीगत लाभकर – Satabdi News

एनसेलले बुझायो पुँजीगत लाभकर

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको स्वामित्व हस्तान्तरण हुँदा सिर्जना भएको सम्पूर्ण पुँजीगत लाभकर भुक्तानी भएको छ।यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ ।

ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एनसेलले बुझायो पुँजीगत लाभकर" A few seconds ago

सम्बन्धित खवर