धिमाल राजारानी मेला नलाग्ने, पुजा भने गरिने

बेलबारी । विगतकाे बर्षहरुमा गरिदै आएकाे धिमाल राजारानी मेला यस पटक काेराेना भाईरसका कारण नलाग्ने भएकाे छ । धिमाल जातिय विकास केन्द्रले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै मेला नलाग्ने तर सिमित मानिसकाे उपस्थितिमा पुजा गरिने जनाएकाे छ । धिमाल जातिय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालद्धारा हस्ताक्षरीत

१ नं प्रदेशमा लकडाउन थप कडा बनाइने

२९ चैत , बिराटनगर । १ नं प्रदेश सरकारले लकडाउन अझ प्रभावकारी बनाउने उद्देश्यले पसलहरु तथा हाटबजारहरुलाई निश्चित समयका लागि मात्र खुला गराइने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की सहितको टोलीलाई कारोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी योजना बनाउन, सबै नगरपालिका, गाउपालिकामा स्थापना गरिएका क्वारेन्टाइन अनुगमन साथै

कोरोना भाईरस र भ्रष्टाचार

कोरोना भाईरस (कोबिड–१९) को कारण विश्व चकमन्न र शान्त छ । मानिसहरुको चहलपहल गतिविधि शुन्य छ । छिटो विकास गर्छु भन्ने प्रतिस्पर्धामा उत्रिएका देशहरु पनि शिथिल भएका छन् । यो रोग कसरी मानव समुदायमा आयो भन्ने बिषय पनि अहिलेसम्म अनुत्तरित छ । यो बिषयमा धेरै विशेषज्ञहरुको आ–आफ्नै तर्क राखिएरहेका छन्

आजदेखि विराटनगरमा कोरोना भाइरसको स्वाब परीक्षण सुचारु

२८,चैत विराटनगर । शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि सुरु हुने भएको छ ।  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै  कोशी अस्पताल विराटनगरले आजबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण सुरु गर्ने जानकारी दिए । यस अस्पतालमा दैनिक करिब ९६

बर्तमान नेपाल, उत्पीडित समुदाय र पहिचान

  संबिधान घोषणा पछि नेपालमा स्थानीय, प्रदेश र संघिय सरकारहरु गठन भयो । संघियता कार्यन्वयनको दिशामा छ । यधपी केन्द्र देखि स्थानीय तह सम्म यहाका उत्पीडित समुदायहरुले चाहे जस्तो बिचार र अधिकार सम्पन्न समाबेसी राज्य ब्यबस्था कायम हुन सकेको छैन नेपालको राज्य सत्ता मुख्य त नेपाल कम्न्युष्ट पार्टी र कांग्रेस

लकडाउनले बढाएको दुरि !

लक्ष्मी राना मगर हिजो सम्म भेटम न एक कप कफि पिम भन्नेहरु सङ्ग "आज म एकदम व्यस्त भए अर्को दिन भेटम न है, त्यही बागबजारको युनिटी फुड क्याफेमा..." यस्तै यस्तै आश्वासन दिदै स्वार्थभरी पेटको लागि अनि त्यही पापी भबिश्य भन्दै काम काम भनी बिहान बेलुका भ्याइ नभ्याइ अझ भनम हप्ताको

नेपालमा कोरोना भाईरसको संक्रमण कम देखिनुका पाँच कारणहरु

विभिन्न विकसित राष्ट्रहरू पनि कोभिड-१९ महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून रहेको छ। सरकारी तथ्याङ्कअनुसार हालसम्म नेपालमा नौ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको आधिकारिक तथ्याङ्क छ। त्यसमध्ये एक जना निको भइसकेका छन् भने आठ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात् अलग्गै राखेर

जापानले आफ्नो नागरिकलाई आज साझ ८ बजे लाने तयारी

चैत २८, काठमाडौ ।  जापानले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाने भएको छ । नेपाल एयरलाइन्सको विमान शुक्रबार जापानी नागरिक लिएर जापान प्रस्थान गर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ । विमान साँझ ८ बजे नेपालबाट जापानका लागि प्रस्थान गर्नेछ । कोरोना भाइरसको विश्वव्यापी महामारी र निरन्तरको लक डाउनका कारण

सरकारको निर्णय कत्तिको परिपक्वता वा अपरिपक्वता ?

 अशोक राई यतिखेर बिश्वमा फैलिएको महामारी रोग कोरोना भाईरसबाट नेपाल अछुत रहन नसकेको कुरा हामी सबैलाई जगजाहेर नै छ । नेपाल सरकारले महामारी रोगलाई नियन्त्रणको लागी सबैलाई क्वारेन्टाइन मै रहनको लागी लकडाउन गर्‍यो । जुन निर्णय स्वागतयोग्य थियो । सरकारले गरेको लकडाउन आज १७ औं दिन भएको छ । सरकार

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सन्देश

  देश बिदेशमा रहनुभएका प्रिय दिदिबहिनी तथा दाजुभाईहरु, नमस्कार, यति बेला हामी हाम्रो जिवनको अत्यन्त कठिन मोडबाट गुर्जिराखेका छौँ । काबिड– १९ भनिने कोरोना भाइृरसको महामारीले आज सम्पुर्ण बिश्व नै आक्रन्त छ । यति बेला विश्वको आधा जनसंङ्गख्या लकडाउन अर्थात बन्दाबन्दीको अवस्थामा छ । म, यो देशको पुर्व प्रधानमन्त्रीको हैसयतले