भक्तपुरको सनसिटिमा कोरोनाको संक्रमितसंगै गायक परियार चिन्तित
बैशाख २, भक्तपुर । कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारी स्थित पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एउटै परिवारका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गायक शिब परियार लगायत उनको टोल निलगिरी त्रसित भएका छन् । । शिब परियार शताब्दी न्युजलाई भन्नु हुन्छ “मेरो टोल निलगिरी हो । यहाँबाट ७० फिटको

