लिम्बुवान : विगत र अबको बाटो

"लिम्बुवान" संघर्षबाट स्थापित स्वतन्त्र राज्यको नाम हो । र यसलाई सुरुमा "फेदाप राज्य" भनिन्थ्यो । फेदाप राज्यका बासिन्दाहरू आफूलाई "याक्थुङ्बा" भन्ने गर्दछ्न् । "भीर पखेरा" लाई लिम्बुहरु "याक्पेक / याक्केक" भन्दछ्न् । यहीँ "याक्पेक / याक्केक" बाट "याक्थुङ" शब्दको व्युत्पत्ति भएको हो भन्ने बुझाई रहेको छ । फेदापमा आठ राजा

समाजबादी पार्टीले श्रमिक तथा सर्बहारा बर्गको पक्षमा काम नगरेको भन्दै प्रेस बिज्ञप्ती जारी

बैशाख ५, बेलबारी । यतिखेर देशमा महामारीको रुपमा फैलिएको कोरोनाको कारण सबै जनताहरु त्रसित भएका छन । सरकारले लकडाउन गरेको महिनौं दिन हुन लागेको छ । देशको विभिन्न भागहरुमा काठमाडौमा आएर श्रम गरिरहेका गरिब श्रमिकहरु, विद्यार्थीहरु साना तिना ब्यबसाय गरी डेरामा बस्नेहरु घरेलु कामदार लगायतका मानिसहरु लक डाउनले गर्दा दैनिक

के तपाई व्यावसायिक सञ्जाल लिंक्डइनमा हुनु हुन्छ ?

अर्जुन राई के तपाईको लिंक्डइन एकाउण्ट छ ?  लकडाउनको बेला फेसबुक, टिव्टर, इन्स्टाग्राम वा टिक टक चलाउँदा चलाउँदै तपाई वाक्क दिक्क पो भईसक्नु भो कि ? वाक्क दिक्क हुनु भा’ छ, कुनै नयाँ कुरा सिक्न खोज्दै हुनुहुन्छ र यदि लिंक्डइन एकाउण्ट छैन भने चिन्ता नगर्नु होस् । कसरी एकाउण्ट खोल्ने

चितवनमा दुईजना पिसिआर परिक्षणबाट पोजेटिभ देखियो ; थप परिक्षणको लागि काठमाडौं लगिदै

५ बैशाख, चितवन । चितवनका दुई जनामा कोरोना कोरोना भाईरसको संक्रमण देखिएपछि थप परीक्षण गर्न स्वाब काठमाडौं पठाइएको छ । उनीहरु बेलायतबाट हङकङ हुदै नपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिको स्वाब पिसिआर बिधिबाट परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि त्यसको भेरिफाइ गर्न स्वाब काठमाडौ पठाइएको हो ।

कारोनासंगै भोकमरीको कहर !

रवि सेन्चुरी कोरोना भाइरसको संक्रमणले विश्व अहिले त्राहिमान छ । दिन दिनै दुई गुणा रात चार गुणाले संक्रमण फैलिरहेको छ । ३१ डिसेम्बर चिनको बुहान प्रान्तमा देखा परे पश्च्यात हाल सम्म २१० भन्दा बढि राष्ट्रमा २० लाख बढि संक्रमित र लाखौ व्यक्तिले ज्यान गुमाइसकेका छन् । विश्व लगायत नेपालमा यसको

कोरोनाको बीमा गर्न निर्देशन; बीमा समिती

बैशाख ४, काठमाडौं ।  बिमा समितिले कोरोना भाइरसबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न यससम्बन्धी बिमा लेख जारी गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण बढ्दै गएको र भविष्यमा हुन सक्ने थप क्षतिलाई मध्यनजर गर्दै नियामक बिमा समितिले नयाँ व्यवस्था गरेको हो । अब निर्जीवन बिमा कम्पनीहरुले बिमा मार्फत कोरोना सम्बन्धी

नेपालमा कोरोना पछिको भोकमरी संकट ?

झिल कुमार खिम्बुले राई मानव इतिहासमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-19) का कारण विश्वमा २० लाख भन्दा बढीमा संक्रमण फैलिई सकेको छ भने लगभग १ लाख ३५ हजार बढीको यस भाइरसले ज्यान लिई सकेको छ । अझै यसको प्रकोप दिन गुणा रात चौ गुणा फैलने क्रम जारी नै रहेको

बेलबारीमा ५०% कृषि अनुदानमा आजदेखी बैशाख १४ सम्म धानको बीउ दर्ता फराम खुल्यो

बैशाख ४, बेलबारी । बेलबारी नगरपालिकाले चालु आर्थिक बर्ष २०७६/७७ को स्वीकृत बजेट कार्यक्रम अन्तर्गत कृषि बिकाश शाखा मार्फत ५०% अनुदानमा धानको बीउ बितरण गर्ने कार्यक्रम रहेको प्रशासकीय अधिकृत प्रदिप कुमार शाहले शताब्दी न्युजलाई बताए । धानको बीउ लिन चाहने ईच्छुक कृषि समुह तथा सम्पूर्ण कृषक बर्गहरुलाई आज बैशाख ४

जातिरी/सिर्जात : धिमाल समुदायको सांस्कृतिक पुर्नजागरण

केदार धिमाल भूमिका : धिमालहरूको मौलिक र सबैभन्दा ठूलो पर्व जातिरी र सिर्जात हो । यो पर्व नयाँ वर्षको बैशाख २ गतेबाट लेटाङ नगरपालिका वार्ड न १ मा रहेको राजारानीबाट सुरु भएर असार २ गते उर्लाबारी नगपालिका वार्ड न ३ मा रहेको धिमाल परियोजना स्थलमा तीन महिनापछि समापन हुने गर्दछ

३ जना चिकित्सकमाथि कुटपिट प्रती राष्ट्रिय आवासीय संघको ध्यानाकर्षण

बैशाख ४, काठमाडौ । तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा राष्ट्रिय आवासीय चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण जनाएको छ । काठमाण्डाैकाे महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा सङ्घले आपत्ति जनाएको हो । राष्ट्रिय आवासीय चिकित्सक संघले ती डाक्टरले परिचय पत्र देखाएको र आफूहरु अस्पतालबाट फर्किएको