बेलबारी वडा नं १ नक्सलबारी बस्ने एक युवतीलाई कोरानाको आशंका
२५ चैत, बेलबारी । बेलबारी नगरपालिका वडा न १ नक्सलबारी बस्ने २२ वर्षिय युवतीलाई कोरोनाको आशंकामा उपचारको लागि वी.पी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान सुनसरी लगिएको छ । उनी गत चैत ६ गते बहराइनबाट नेपाल आएकी थिइन । त्यसपछि उनलाई ज्वरो र रुघाखोकी देखा परेको थियो । कोरोना भाईरसको आशंकामा

