बेलयातका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाईरसबाट संक्रमित
लन्डन । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ। उनलाई १० दिनअघि संक्रमण देखिएको थियो। बीबीसीका अनुसार केही परीक्षण अत्यावश्यक भएको चिकित्सकहरूको सल्लाहपछि अस्पताल भर्ना गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिए। संक्रमण देखिएयता प्रधानमन्त्री जोनसन आइसोलेसनमा छन् । क्याबिनेट बैठक पनि आइसोलेसनमा बसेकै स्थानमा गर्दै

