मोरङ्की सज्जा चौलागाईंले जितिन नेपाल आइडलको उपाधी

भाद्र १२, काठमाडौं । नेपाल आइडल सिजन–३ को उपाधि जिल्ला मोरङकी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि प्राप्त गरेका छ्न यस्तै फस्ट रनरअप प्रवीण बेडुवाल र सेकेन्ड रनरअपको किरणकुमार भुजेल भएका छन । देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण

उदयमान गायक नन्दु गुरुङको प्रीय तिमी सार्बजनिक

भाद्र १२, पथरी । उदयमान गायक नन्दु गुरुङको प्रीय तिमीमा करन धिताल र रोजु श्रेष्ठले स्क्रिन शेयर गरेको भिडियो आज ५ बजे सार्बजनिक भएको छ । आदरणीय गीतकार राम प्रसाद गुरुङको शब्द, उदयमान गायक नन्दु गुरुङको स्वर र संगीतमा सजिएको प्रीय तिमीमा संगीत संयोजन भने अशोक थापाले गरेका छन् ।

बिराटनगरको निजी अस्पताल भर्नामा सोसफोर्स लगाउनु पर्ने; बिरामीको गुनासो

भाद्र १२, बेलबारी । बेलबारी वाड नं ४ का २७ बर्षिय पुरुष बिरामी भएर बेलबारीको लालीगुरास एबुलेन्सबाट साझ ८ बजे उपचारको लागि बिराटनगरको बिराट नर्सिङ होममा उपचारको क्रममा ज्वारो आएको लक्षण थाहा पाउन साथ फर्काएका छन । नर्सिङ होमले फर्काएका बिरामी रातको समयमा बिराटनगरको विभिन्न अस्पतालमा भर्ना लिन नमानेको बिरामी

बिनोद चौधरीले कोरोना संक्रमित

भदौ १२, मोरङ । सफल उद्योगी तथा ब्यवसायी बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

समाजमा महिला हिंसा किन ?

रेखा यादब परम्परागत मूल्य-मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू वन्चित छन् । नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको सिकार भैरहेका छन्।

बेलबारीमा कोरोना संक्रमित पहिलो महिलाको मृत्यु

भाद्र १२, बेलबारी । बेलबारी नगरपालिकामा कोरोना संक्रमितबाट एक जना महिलाको मृत्यु भएको छ । वाड नं. ५ निवासी ५६ वर्षीय महिलाको धरान स्थित वी.पी अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको बेलबारी स्वास्थ्य प्रमुख सन्तोष बि.क.ले बताए । बेलाबारीमा कोरोना संक्रमणको कारणबाट मृत्यु हुने उनी पहिलो महिला

सर्वत्र चर्चा परिचर्चामा किरण भुजेल

नेपाली साङ्गीतिक इतिहाँसमै एक ठुलो रियालिटी शो नेपाल आइडल सिजन(३ को फाइनल आगामी शुक्रबार सम्पन्न हुन गईरहेको छ । यसपटक बर्दिवासका किरण कुमार भुजेल, मोरङ्गकी सज्जा चौँलागाइँ र बर्दियाका प्रविण बेदवाल फाइनल चरणमा प्रतिष्पर्धा गर्दैछन् । अबको फाइनलमा आम दर्शकहरुले शुक्रबार साँझ ५ बजेसम्म एसएमएस र एप्सहरुबाट गर्ने भोटिङ्गको आधारमा

कानुनमन्त्रीलाई खुल्लापत्र; गाईगोरुलाई पुस्तौंदेखि अन्य पुशहरु जस्तै आहाराको रुपमा प्रयोग गर्ने समुदाय अपराधी कि खाने अधिकारमाथि कानुन बनाउने राज्य वा सरकार अपराधी ?

अशोक राई सेवारो, माननीय कानुनमन्त्री शिवमाया तुम्बाम्फे ज्यु यतिखेर बिश्व समाज मात्र नभएर नेपाली समाजका आम नागरिकहरु चैत महिना देखि कोभिड १९ अर्थात कोरोना भाईरसको महामारीसंग सामना गरिरहेको दु:खद अबस्थामा "गाई काटेर मासु भाग लगाईरहेको बेला ४ चार समातिए", "गोरु काटेको आरोपमा सुन्दरहरैचाका युवा पक्राउ", "गौहत्या आरोपमा सिरानटोलका ४जना पक्राउ;

कुलमान पुन: नियुक्तिको तरङ्ग !

अधिवक्ता यम योन्जन मंगलबारको कुरा हो ! दिउँसो करिब ३ बजेतिर अधिवक्ता मित्र भुवन थापाले फोन गर्नुभयो ! "कुलमान घिसिङको पुनः नियुक्ति भएको भन्ने छ के खास कुरा के हो ?" मैले जवाफ दिए " उहाँको कार्यकाल भदौ २९ सम्म छ ! यति छिटो हतारमा निर्णय त हुनुनपर्ने हो !

कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १७५ पुग्यौं, आज मात्रै ११ को मृत्यु

भाद्र १०, काठमाडौ । नेपालमा कोरोना भाइरसबाट बुधबार थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७५ जना पुगेको छ । यसअघि मंगलबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले १६४ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो । बुधबारमात्रै थप