गजल “राम्रै लाग्छ रे म उसलाई !”
लक्ष्मी प्रसाद चँम्लागाई के माग्न हो या कस्तो माग्न, मन्दिर धाएकी छौ !! के को लागि हो या कस्को लागी, चिटिक्क भएकी छौ!! देख्दिन थे सधै यती, सजिएकी त तिमी.. के झोक चल्यो रातै सारी, रातै टीका लाएकी छौ !! राम्रै खबर मिल्यो या, सान्त्वना स्वरूप

