शिव शक्ति युवा क्लबको सहकार्यमा महोत्तरी युवा संजालद्वारा राष्ट्रिय बाल दिवस मनाईयो !

राजु कुमार महतो भाद्र २९, महोत्तरी । प्रत्येक वर्ष राष्ट्रिय बाल दिवसको रूपमा बिभिन्न्न कार्यक्रम गरि मनाइन्छ । तर यस वर्ष कोरोना कहरको बिच बाल दिवस मनाउनु परेको छ । नेपाल सरकारले लिएको नारा "बिपतमा बाल अधिकार को सुनिसचितता हामी सबैको साझा प्रतिवद्धता" अनुरुप महोत्तरी युवा संजालले पनि बिभिन्न कार्यक्रम

राष्ट्रिय बाल दिवसको अबसरमा कबिता, चित्रकला र बिज्ञान प्रबिधी प्रदर्शन

भाद्र २९, बेलबारी । राष्ट्रिय बाल दिवसको अबसरमा ड्रीम्स साईकलको आयोजनामा बेलबारी बाल प्रतिभा पहिचान कार्यक्रम बेलबारी स्थित श्री भगवती माध्यमिक विद्यालयमा कबिता, चित्रकला र बिज्ञान तथा प्रबिधि सम्बन्धी प्रदर्शन गरेर मनाएका छ्न । प्रदर्शन कार्यक्रममा गरिबको पीडा शीर्षकमा पवन पौडेलले कबिता बाचन गरेका थिए । त्यस्तै प्रबिधिमा अमोस कार्की,

किरावी संघद्वारा पारुहाङ परिवारलाई १७ लाख भन्दा बढी रकम हस्तान्तरण

भदौ २८, इटहरी । किरात राई बिद्यार्थी संघद्वारा संचालित पारुहाङ राई बचाउ अभियानको आज आइतबार एक कार्यक्रमका विच समापन गरिएको छ । विगत तीन वर्ष देखि ओस्टियोमाईलिटीस अर्थात गोडाको हड्डी टुक्रिएर झर्ने रोगले थलिएका भोजपुर रामप्रसाद गाउँपालिकाका १४ वर्षीय पारुहाङ राईको प्राण बचाउनका लागी किरात राई बिद्यार्थी संघ केन्द्रिय समितीले

सिन्धुपाल्चोकको घुम्थाङ नागपुजेमा पहिरोले १८ घर बिस्थापित

भाद्र २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी

बल्वाको युवाहरुको पहलमा महोत्तरी युवा संजालद्वारा बीस हजार बिरुवा बितरण

रमेश कुमार महतो भदौ २७, वल्वा । महोत्तरीको बल्वा नगरपालिका वडा ०६, बल्वामा दुर्गा युवा कमिटिको पहलमा महोत्तरी युवा संजाल द्वारा २००० किसानलाई १० गोटाको दरले जम्मा २०००० बिरुवा बितरण गरिएको छ । महोत्तरी युवा संजालको अभियान "वातावरण संरक्षण तथा पर्यावरण प्रवर्धनको लागि युवाको अभियान" लाई सार्थकता दिदै हरित महोत्तरीको

मेनुका तामाङ र किर्ती तामाङको स्वारमा म्हेंदोमाया “दोलेप नम्सा” गीत सार्बजनिक

भाद्र २७, काठमाडौ । नब गायिका मेनुका तामाङको पहिलो म्हेंदोमाया “दोलेप नम्सा” गित को म्युजिक भिडियाे जिग्मे मिडिया प्रोडक्सनको YouTube च्यानलबाट सार्बजनिक भएको छ । गायिका मेनुका तामाङको यो पहिलो म्हेंदोमाया डेब्यु गीत रहेको छ । “दोलेप नम्सा” गीतमा गायिका मेनुका तामाङ र चर्चित म्हेंदोमाया गायक किर्ती तामाङले साथ दिएको

मलद्दार नभएको जन्म भएको बच्चाको मृत्यु, आमाको सहयोग गर्ने अभियानमा महोत्तरी युवा संजाल

राज कुमार महत्तो भाद्र २७, महोत्तरी । बैगुनी भएपछि कस्को के नै लाग्छ भने झै महोत्तरी जिल्लाको गौशाला न.पा.६ फुलकाहामा बस्ने सुबरिता देवी साहको मलद्दार नभएको छोरा जन्मदा, बच्चाको मृत्यु भएको छ । भाद्र २२ गते जन्म भएको बच्चाको जन्मेको २ दिनपछी मुत्यु भएको थियो । महोत्तरी युवा संजालका युवाहरुले

नेकपाको सिफारिसमा १९ जना बीपी धरानमा स्टाफ नर्स सिफारिस

भाद्र २६, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लिएको स्टाफ नर्सको परीक्षामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनसरीले १९ जनाको नाम सिफारिस गरेको खुलासा भएको छ। प्रतिष्ठानले कोभिड अस्पताल संचालनका लागि बिरामीको उपचारमा खट्ने ५० जना नर्सलाई भर्ती गर्न विज्ञापन खुलाइएको थियो। त्यसमध्ये १९ जनाको नाम नेकपाले सिफारिस गरेको

रोक्दारोक्दै किन जलाईयो उत्तरपुस्तिका

भाद्र २५, काठमाडौ  । सर्वोच्च अदालत, राष्ट्रिय सूचना आयोग र सतर्कता केन्द्रले रोक्दारोक्दै त्रिविले भौतिकशास्त्र विषयका उत्तरपुस्तिका धुल्याएर नष्ट गरेपछि अब यो विषयको कसरी, कहाँ पुगेर थान्को लाग्ने हो ? अनौठो विवाद उत्पन्न हुन पुगेको छ । घटना विवरणअनुसार त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डिनको कार्यालयबाट सञ्चालित स्नातकोत्तर

अनेरास्ववियु र नेबि संघलाई केटाकेटीको व्यबहार प्रर्दशन नगर्न सवियुको आग्रह

भाद्र २४, धरान । कोरोना भाईरसको महामारीको कारण शिक्षा क्षेत्रमा परेको नकारात्मक प्रभाबले आम विद्यार्थीहरुको भबिष्यमाथी खेलवाड हुने भएकोले समाजबादी विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पस इकाईले बार्षिक कार्यक्रम अन्तगर्त अनलाईन कक्षाहरु संचालन गर्नु पर्ने माग राखेका छ्न । यस बिषम परिस्थितिमा अनलाइन कक्षा संन्चालन गर्ने बिषयमा अनेरास्ववियु र नेबिसंघले विद्यार्थीहरुको