जनकपुरमा संविधान दिवसको विरोध गर्दै युवाहरु

असोज ३, जनकपुरधाम । जनकपुरधाममा संविधान दिवस र कालो दिवस दुवै मनाइएको छ । केही युवाले संविधान दिवस मनाएका छन् भने केही युवा कालो दिवस मनाउँदै  संविधान संशोधन गर्नुपर्ने भन्दै संविधान धारा जलाएका छन् । जनकपुरधाममा यान (युथ एशोसिएसन अफ नेपाल) तथा टिएमएनसीका युवाहरुले जनक चोकमा संविधानको विरोध गर्दै संविधान

लिम्बुवानले असाेज ३ लाई कालाे दिनकाे रुपमा मनायाे, संविधान पुर्नलेखनकाे माग

बेलबारी । नेपालको संविधान खारेज गरि पूर्नलेखन गर्न आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । शनिवार जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिद्वारा आयाेजित असाेज ३ कालाे दिन र लिम्बुवान आन्दाेलन विषयक भर्चुवल अन्तरक्रियाका बक्ताहरुले साे कुरा बताएका हुन् । कार्यक्रममा बाेल्दै जसपा, नेपालका कार्यकारिणी सदस्य शुसिला श्रेष्ठले असाेज

विश्वबाट विस्थापित १५० वर्ष पुरानो रेल डेन्टिङ पेन्टिङ गरी नेपालमा

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरको दुरीमा रेल सञ्चालन गर्नका लागि सरकारले आज एउटा रेल सेट नेपाल भित्र्याएको छ । भारतबाट दिउँसो २ बजे जनकपुर रेल स्टेशनमा आइपुगेको यो पुरानो डिजाइनको हो । नेपालले विश्वबाटै विस्थापित १५० वर्ष पुरानो मोडेल अन्तर्गतको न्यारो ब्रोडगेज लिकमा मात्र चल्ने रेल भित्र्याएको हो ।

भोजपुर अरुण गाउपालिकामा दुई दर्जन युवाहरू जसपामा प्रवेश

असोज १ भोजपुर । भोजपुरको अरुण गाउपालिकामा जनता समाजवादी पार्टी नेपालमा दुई दर्जन बढि युवाहरु पार्टी प्रवेश गरेका छन् । पार्टीका सङ्घिय परिषद सदस्य मणिराज राई सहित गाउपालिका अध्यक्ष राज कुमार राई उपाध्यक्ष रियाच तामङले नवप्रवेशि युवाहरुलाई अविर र खदा लगाएर स्वागत गरेका थिए । गाउपालिकाको सदरमुकाम प्याउलिमा बिहीबार पार्टी

कैलालीमा असथाई प्रहरी पोष्टको स्थापना

असोज १, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-७ हरिनगरमा अस्थायी प्रहरी पोस्टको स्थापना भएको छ । पोस्टको बिहिवार सुदुरपस्चिम प्रदेशका पुर्ब सामाजिक विकास मन्त्री दीर्घ सोडारीले एक कार्यक्रम बीच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रम बोल्दै सोडारीले पोस्ट स्थापनाले नागरिकले सहजरुपमा सुरक्षाको अनुभुती दिलाउने बताए । उनले बढि जनघनत्वको आधारमा प्रहरीले

उज्यालो नेपालका महानायक कुलमान घिसिङका बिरोधीहरुलाई मेरो प्रश्न तथा सुझावहरु !

चम्पक किराती कोइँच गत भदौ २०७३ को अन्तिम सातामा चार वर्षे कार्यकालको लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति हुनु भएको थियो । उहाँले ४ वर्षे कार्यकाल पूरा गरी २०७७ भदौ ३० गतेबाट बिदाई भैसक्नु भएको छ । उहाँको बिदाई कार्यक्रममा प्रधानमन्त्री, उर्जामन्त्री उपस्थिति भएनन् भने प्राधिकरणको कर्मचारीहरुबाट

कोभिड— १९ , लकडाउन र बालबालिका

कृपा (पवन) कुवर कोभिड—१९ को महामारी र यसको जोखिमबाट बच्न बिश्वका धेरै देशहरुले महिनौ अघि देखि लकडाउन गरेका छन् । लामो समय सम्म लकडाउन भैरहदा बालबालिकामा सबैभन्दा बढी असर परिरहेको छ । आज लाखौलाख बालबालिकाहरु ६ महिना देखि घर भित्रै सिमित हुदा प्रत्यक्ष रुपमा उनिहरुको शिक्षामा असर गरेको छ ।

कुलमानको पुन:नियुक्तीको माग गर्दै काठमाडौंमा प्रदर्शन

भदौ ३१, काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:नियुक्तिको माग गर्दै काठमाडौंको बौद्धमा प्रदर्शन भएको छ । स्थानीय नागरिकले फेरि पनि कुलमानलाई निर्देशक बनाउनु पर्ने माग गर्दै पानीमै भिजेर प्रदर्शन गरेका छन् । आइतबार कार्यकाल सकिएका घिसिङले हिजो विद्युत प्राधिकरणबाट औपचारिकरुपमा बिदाइ लिएका छन् । सरकारले उनको

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्ति

भाद्र ३०, काठमाडौ । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएका छन् । ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधी बताए । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएसँगै कोइराला निमित्त कार्यकारी निर्देशक बनेका हुन् ।

राई जातिको बारेमा केही गन्थन–मन्थन

–खुक्सङ खम्बु राई राई जातिको बारेमा केही गन्थन–मन्थन विषय उठान राई जाति यस भूमिको आदिम जाति हो । यस भुगोलको उत्पत्ति सँगै यो जातिको दुखम्–सुखम् कथा–व्यथा जोडिएर आउँछ । यस ऐतिहासिक जातिको बारेमा केही वर्ष यता थोरबहुत समस्याहरु देखिएका छन् । “राई हाम्रो जात होइन, पद हो । हामी राई