चर्चित गायिका रचना रिमाल र विवेश मोतेको दशै गीत रेकर्ड

भदौ १७, बेलबारी । नेपाली साङगीतिक क्षेत्रका नव उदाउदो चर्चित गायिका रचना रिमाल र पहिलो बेलबारी आईडल विवेश मोतेले रेकर्ड गराएका छन् । चलचित्र निर्माता तथा निर्देशक भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र " महानायक " को यस बर्षको  दशै गीत रेकड गरिएको हो । "द पिक" स्टुडियो काठमाडौंमा साहित्यिकार

सार्वजनिक डटकम सुर्खेतका संवाददाता टेकराज थापामाथि अज्ञात समुहद्दारा आक्रमण

असोज १७, काठमाडौ । सार्वजनिक डटकमका सुर्खेतस्थित संवाददाता टेकराज थापामाथि अज्ञात व्यक्तिहरुले आक्रमण गरेका छन् । आक्रमणबाट थापाको टाउकोमा गम्भीर चोट लागेको छ । कार्यालयको काम सकेर घर जाँदै गर्दा राति करिब साढे ९ बजे केही व्यक्तिहरुले थापामाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए । आक्रमणपछि बेहोस भएर ढलेका

 किर्तिपुरमा विभेद विरुद्ध चित्रकला प्रर्दशन

असोज १७, काठमाडौं ।  राजधानीको कीर्तिपुरमा रुकुम नरसंहार पछाडी निरन्तर आन्दोलन गर्दै आएका विद्यार्थीहरुले जातिय विभेदका विरुद्ध साङ्केतिक विरोध स्वरुप “विभेद का विरुद्ध चित्रकला“ भन्ने शिर्षकमा चित्र कोरेर विरोध गरेका छन् । वरिष्ठ चित्रकार विके नर बहादुरले नेपाली समाजको यथार्थ परक चित्र कोरेर सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए

कबिता; मैले भोगेको कोरोना

राजन खतिवडा एउटै डिब्बामा अर्को यात्रीले छिंक गर्थो सबैले भन्थे फक यु , ब्लाडी हेल अलि पछि एउटै डिब्बामा एजड् पिपुल चढ्थे फिजिकल दुरी भन्दै उठेर अर्को सिटमा चढ्थे ! अलिक समय वात माक्स नलाउने मान्छे रोगी सेनिनाइजर नलगाउने फोहोरी भयो अझै पछि सकेसम्म सबैले घरका चिज बस्तु डिस्इन्फेक्टेड गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोना पुष्टि

असोज १६, बेलबारी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना भाइरस संक्रमण भएको बताएका छन् । यसअघि उनले आफ्नी एक जना निकट सहयोगीमा कोरोना भाइरस संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेको जनाएका थिए । उनकी ३१

विभेद अन्त्य गर्नका लागी युवा परिचालन गर्ने; उपाध्यक्ष दुङगेल

असोज १६, काठमाडौ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव दुङगेलले जातिय विभेद जस्तो अमानवीय क्रियाकलापको अन्त्यको लागि युवा परिचालन गर्ने बताएका छन् । नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पीडित राष्ट्रिय सम्पर्क कमिटीले जातिय विभेद अन्त्यका लागि राष्ट्रिय युवा परिषद्ले अभियान अगाडी बढाउन पर्ने माग गर्दै ध्यानाकर्षण पत्र

धर्म निरपेक्ष सन्दर्भमा एक बहस

युवराज कार्की   बिषय प्रबेश; नेपालको राजनीतिक वृत्तमा लामो समयदेखि निकै चर्चामा रहेको विषय मध्ये एक हो धर्म निरपेक्ष र हिन्दु राष्ट्र । केहि राजनीतिक दलले प्रमुख एजेण्डा सहित हिन्दु राज्यका पक्षपोषणका बाबजुद नेपालको संविधानले हिन्दु राज्यका पक्षपोषण गरेको छ । यहि संविधान निर्माता दलमा पनि विस्तारै धर्म निरपेक्ष विरोधी

डा गोबिन्द के.सीको जीवन रक्षार्थ र सम्झना बिकको हत्यारालाई कारबाहीको मागमा जुटे बिराटनगरको युवा

असोज १४, बिराटनगर । डा गोबिन्द के.सीको जीवन रक्षार्थ र सम्झना बिकको हत्यारालाई कारबाहीको माग गर्दै "जागौ बिराटनगर अभियान" स्वतन्त्र युवाहरुको समुहको आयोजनमा कार्यक्रम सम्पन्न भएको छ । बिद्द्मान देशमा सरकारले जनता प्रतिको बिश्वास र कानुन प्रतिको अबहेलनाको आक्रोश सबै तिरबाट भईरहेको अबस्थामा बिराटनगरका स्वतन्त्र युवा समुहको बिरोध र्याली कार्यक्रम

भोजपुरमा समाजवादी विद्यार्थी युनियन पुनर्गठन सम्पन्न, अध्यक्षमा सुजन भण्डारी

असोज १३ भोजपुर । भोजपुरमा जनता समाजवादी  पार्टी नेपालको भातृ सङ्गठन समाजवादी विद्यार्थी युनियन र नयाँ शाक्ति विद्यार्थी युनियन बिच समायोजन सम्पन्न भएको छ । मंगलबार जिल्लाको सदरमुकाममा आयोजित भेलाबाट समायोजन कार्य सम्पन्न भएको समाजवादी विद्यार्थी युनियनका केन्द्रिय नेता झिल खिम्बुलेले वताएका छन् । समायोजन पश्चात अध्यक्षमा सुजन भण्डारी निर्वाचित

प्रविन बेडवालको स्वरमा नयाँ गीत “मुटु भित्र राख्छु तिमीलाई” सार्वजनिक

असोज १३, बेलबारी । संगीतिक रियालिटी सो नेपाल आइडल ३ को फस्ट रनरअप बन्न सफल गायक प्रविन बेडवालको नयाँ गीत ‘मुटु भित्र राख्छु तिमीलाई’ सार्वजनिक भएको छ । प्रविन बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमी लाइ‘मा दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको छ । यस्तै