अमेरिकी राष्ट्रपतिको छोरा ब्यारोन ट्रम्पलाई कोरोना पुष्टि

असोज २९, वासिङटन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसहित आफू र छोरा ब्यारोनलाई कोभिड–१९ को संक्रमण देखिएको उनले बताएकी छन् । राष्ट्रपति

(कविता) हजुरलाई एउटा प्रश्न ?

युवीर चेम्जोङ (फरक आयाम) मेरो कुराले हजुर पिरमा होला म त भिरमा छु माथि जाउँ चड्न सक्दिन तल झरुँ लडि मरुँला? .... जसरि रात..रात बन्छ अँध्यारोको घुम्टोले, दिन..दिन बन्छ उज्यालोको अाकासले उसैगरि जिवन..जिवन बन्छ उत्सवहरुको ईन्द्रेणिले कति युगौं देखि पुरानो सङगितको एउटा लत छ मलाई- च्याङ.. धुम..च्याङ... च्याङ..धुम.. च्याङ... जो

कविता “झुट”

किरण सिवा मलाई तिम्रो याद आउदैन तिमी सङ्ग बिताएका हरेक पलहरु यादै छैन मलाई त यो पनि याद छैन कि ठिक त्यही बर्षातको मौसममा तिमी संगको पहिलो भेट , अहं याद त छदैछैन तिम्रो नजरको तलाउबाट प्रेमको पहिलो घुट्की अमृत बनेर म भित्र समाएको यी मेरा छाल परेका हत्केलामा तिम्रो

यायोक्खाद्दारा प्रथम किराती राजा यलम्बरको तस्वीर सार्बजनिकसंगै १२ औं जनगणना अभियान गर्ने

असोज २७, काठमाडौ । किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले आगमी २०७८ को १२ औं राष्ट्रिय जनगणनामा सही सूचना टिपाउनका लागि अपिलपत्र सार्बजनिक गरेको छ । अपिल पत्रमा जातिको महलमा-राई, धर्मको महलमा-किरात, पूर्खाको भाषाको महलमा-थरगत भाषा जस्तै वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बायुङ/बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तावा,

आधुनिक गाईको निबन्ध !

राजन खतिवडा १. गाई के हो ? कक्षा पाँच देखि नै गाई राष्ट्रिय जनावर हो । गाईका चार खुट्टा पुच्छर सिङ हुन्छन । यसको रंग सेतो कालो कैलो अझ गाउको भाषामा रातु, माली, कैली खैरी यस्तै रङ्गको स्त्रिकरण गरेर गाईसंग जोडिएका अनेकौ नाम सुनियो र गोठालो जाँदा बोलाईयो पनि ।

गीतको सौन्दर्य चेत…!!

बिमन किराती ‘हामीले हिमाल उठायौ एसियाको माझमा!’ पढ्दा सुन्दा मन साह्रै उद्वेलित हून्छ। गर्वले छाती फुल्छ ,अहो!हो जस्तै लाग्छ। तर थोरै गुनेर ल्याउदा हामीले हाम्रै ज्ञानचेत लाई हामीले नै गिज्याएर पानि पानि पारे जस्तै लाग्छ। जस्तो कि हिमाल सम्म पुग्ने सुविधा युक्त बाटो बनाउन नसक्ने हामी कसरी हिमाल उठान सकौला!??

बेलबारीमा बलात्कार विरुद्ध मौन प्रदर्शन

असोज २४, बेलबारी । बलात्कारको घटना दिन प्रतिदिन बढेसंगै देशको विभिन्न ठाउँमा विरोध प्रदर्शन हुदै आएको छ । त्यस्तै मोरङको बेलबारीमा पनि बलात्कार विरुद्ध मौन प्रदर्शन गरेका छन् । बेलबारीका युवाहरुले पश्चिम बस स्टेसन नजिकै मौन प्रदर्शन गरेका हो । विहान करिव ९ बजे देखि १० सम्म भएको उक्त प्रदर्शनमा

यसपालीको दशैँ आयोे

पुर्ण बहादुर बस्नेत मोबाइलको घण्टी बज्यो मैले भने बुबा दर्शन् परबाट आमाको स्वर सुनियो यिनीहरु किन यस्तो गर्छन् वर्षदिनमा एकपटक अनुहार देखाउन पनि यति गाहे कैले आउँछौ तिमीहरु विदेशबाट मान्छेहरु घरगाउँ आइसके बरु केही गर्न सकिन्न हेर् हामी बुढा भइसक्यौँ तेरै छ भर पैसा छैन मोबाइलमा ल तेरी आमासंग कुरा

विश्व मानसिक दिवस २०२०: मानसिक स्वास्थ्यमा प्रर्याप्त लगानी र व्यापक पहुँच अहिलेको आबस्यकता

विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र चुनौती पुर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन् । नेपालमा पनि ६० लाख भन्दाबढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान

बुधबारबाट ईडिभिको फारम खुल्यो

असोज २१, काठमाडौं । २०२२ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुल्ने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका