कि.रा.या. बेलबारीको दोस्रो नगर अधिवेशन सम्पन
असोज ३०, बेलबारी । राईहरुको छाता संगठन किरात राई यायोक्खा बेलबारी नगर कार्य समितिको दोश्रो अधिवेशन सम्पन्न भएको छ । किरात राई बेलबारी साकेला थानमा भएको उक्त कार्यक्रम बेलबारी नगर भित्रका किराँत राईको उपस्थिति रहेका छन् । कार्यक्रम प्रमुख अतिथि किराँत राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक युम्फु राईले अधिवेशनबाट आउने

