रोमन वाम्बुले राईको नेतृत्वमा गरिब असहाय परिवारलाई सहयोग

कार्तिक ८, बेलबारी । जहाँ पुग्दैन  रवि त्यहा पुग्दछ कवि भने झै मनकारी मन र सहयोग भावना बोकेका युवा रोमन वाम्बुले राईको दैनिकी पीडा र अभावमा रहेका मान्छे हरुको उद्वार र सहयोगमा बित्ने गरेको छ । यस्तै बुढिमोरङ माङ्धम्बा बस्ने ९४ बर्षिय सबिता रानी लिम्बू र उनका छोरा ६१ बर्षिय

महोत्तरी युवा संजालद्दारा जनचेतनामूलक तथा सेन्ट्री प्याड बनाउने तालिम सम्पन्न।

राजु कुमार महतो कार्तिक ७, बेलबारी । गौशाला न.पा.८ भन्टाबारी स्थित श्री सरस्वती आधारभुत बिधालयमा महोत्तरी युवा संजालको आयोजना र शुभ शिवम बालुवा गिट्टी वासिङ्ग सेन्टरको संचालक श्री प्रमोद महतो ज्यु, को सहयोगमा छैटौं महिनाबारी बारे जनचेतनामूलक तथा सेन्ट्री प्याड बनाउने एक दिने सम्पन्न गरिएको छ । आज यस कार्यक्रमको

बेतना बचत तथा ऋण सहकारी सस्था लि.को अध्यक्षमा कृष्णा ढकाल सर्बसम्मत चयन

कार्तिक ०६, बेलबारी । बेतना बचत तथा ऋण सहकारी सस्था लि.को २२ औ साधारण सभा सम्पन्न भएको छ । विहिबार भएको  साधारण सभाबाट बेलबारी न.पा वार्ड न १ का कृष्ण ढकाल सर्वसहमत अध्यक्षमा चयन भएका हो । कोभिड १९ को महामारीको कारण साधरणसभा सार्वजनिक ठाउमा भब्य रुपमा नगरी सामाजिक दुरी

बेलबारी-४ मा स्कुटर दुर्घटना, एकको मृत्यु, दुई घाइते

कार्तिक ०६, बेलबारी  । मोरङको बेलबारी –४ स्थित हिमाली चोक सडक खण्ड भित्र बुधबार राति एक स्कुटर दुर्घटना हुँदा सोही बडा बस्ने १९ बर्षिया समिक्षा राईको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । को ३२ प ५६३७ नम्बरको स्कुटर उत्तर देखि दक्षिणतर्फ जाने क्रममा अनियन्त्रित भई राति

गायक नन्दु गुरुङको आवाजमा “तल्ला गाउँले कान्छी मैया” गीत सार्बजनिक

कार्तिक ५, बेलबारी । पछिल्लो समयका लोकप्रिय गायक नन्दु गुरुङको आवाजमा फेरि अर्को नयाँ गीत रिलिज भएको छ। मंगलबार रिलिज भएको ”तल्ला गाउँले कान्छी मैया” बोलको गीतमा नन्दुको मेलोडियस आवाज सुन्न सकिन्छ । नन्दुका अलवा गीतमा ममता गुरुङको पनि सुमधुर आवाज रहेको छ। राम प्रसाद गुरुङले गीतको शब्द अनि ताम्पासेर

प्रसिद्धि लामा र किरण भुजेलेको स्वरमा तातो समाचार सार्वजनिक

कार्तिक ०५, बेलबारी । गायिका प्रसिद्धि लामाले दशैँको अवसर पारेर तातो समाचार बोलको मनोरञ्जनात्मक गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छिन् । आधा दर्जनभन्दा बढी गीतमा स्वर दिई सकेकी प्रसिद्धिले औपचारिक संगीत शिक्षा ललित कला क्याम्पसबाट पुरा गरेकी छिन् । स्थायी बसोबास सिन्धुली घ्याङ्गलेख हापुटार गाउँपालिका रहेकी प्रसिद्धिको सपना सानै

रानीपोखरीको उदघाटन् भालि बुधबार हुदै

कार्तिक ०४, बेलबारी । रानीपोखरीको उद्घाटन बुधबार दिउँसो १२ बजे हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्‍न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने पनि मन्त्री श्रेष्ठले बताए । २०७२ माघ २ गते राष्ट्रिय भूकम्प

महोत्तरी काग्रेसका नेता सुरेन्द्र सिंहको निधन

महेश महन्तो कार्तिक ४, महोत्तरी । मनरा सिस्वा -२, कट्टी निवासी नेपाली काग्रेसका पूर्व जिल्ला उपाध्यक्ष तथा साल २०६४ को प्रथम संविधान सभाका नेपाली काग्रेसका प्रत्यासी उमेदवार समेत रहनु भएका स्वर्गी श्री सुरेन्द्र सिंहको निधन भएको छ । सिंहको श्रद्धाञ्जली सभामा उपस्थित हुनु भएका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री

बाबुराम भट्टराई जसपाको संघीय परिषद अध्यक्षमा चयन

कार्तिक ४, बेलबारी । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीकीको संघिय परिषद अध्यक्षमा चयन भएका छन् । सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो । जसपाका एक नेताले डा. भट्टराईलाई पार्टी गरिएको सहमति अनुसार अध्यक्षमा चयन गरिएको जानकारी दिएका छन्

भौतिक योजना तथा यातायात मन्त्री नेम्बाङलाई कोरोना पुष्टि

कार्तिक ४, काठमाडौ । भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मन्त्री नेम्वाङको पिसिआर रिपोर्ट पोजेटिभ आएको हाे । हाल उनी मन्त्रालयकै क्वार्टरमा आइसोलेसनमा बसेका छन् । उनलाई सामान्य ज्वरो र खोकी लागेको बताइएकाे छ । मन्त्री नेम्वाङले आफ्नो फेसबुकबाट आफूलाई काेराेना पाेजेटिभ