बिना धितो २ प्रतिशत ब्याजदरमा युवाहरुलाई बेलबारी नगरपालिकाले ऋण दिने

उत्तम पोखरेल कात्तिक १७, बेलबारी । कोरोना भाइरसका कारण धेरै युवाहरु बेरोजगार बनेका छन । बैदेशिक रोजगारीमा गएका युवाहरु समेत आफनो घर फर्कीएका छन । घरमा आएर के गर्ने भन्ने चिन्ता धेरैमा छ भने धेरै युवा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका बेला मोरङको बेलबारी नगरपालिकाले युवाहरुलाई आफनै नगरमा स्वरोजगार बनाउने

भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

कार्तिक १७, बेलबारी । चितवनको भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना चितवनका पुरुष छन् भने अर्की धादिङकी महिला हुन् । अस्पतालका अनुसार भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुषको निधन भएको हो । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनी

२४ घण्टामा २३ जनाको निधन, नयाँ ३५ सय १७ संक्रमित थपिए

कार्तिक १६, काठमाडौं । नेपालमा थप ३५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उक्त संख्या थपिएको हो । यो सँगै, हालसम्म नेपालमा कुल १ लाख ६८ हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा २२ सय ६४ जना कोरोना संक्रमित

अग्रगामी परिवर्तनको पक्षमा युवा

ऋषि राई विशेषत युवा भन्न साथ नयाँ जोश, जागर, उमंग आदि आदि  बुझिन्छ ।  सिद्धान्त  युवाको व्याख्या र परिभाषा देश अनुसार फरक- फरक पनि पाइने गरिन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको

युवा ब्यबसायी वसन्त बान्तावा राईद्दारा भाउन्ने युथ क्लबलाई जर्सी प्रदान

कात्तिक १२, बेलबारी । भाउन्ने युथ क्लब बेलबारी १० लाई बेलबारी ११ निवासी मल्टीमिशन ट्रेनिङ सेन्टर धरानका प्रोप्राइटर वसन्त बान्तावा राईले २० हजार रकम बराबरको १ सेट जर्सी दिएका छ्न । जर्सी बितरण कार्यक्रमको प्रमुख अतिथि बेलबारी-१० वडा अध्यक्ष गङ्गा बहादुर याख्खा थिए । भाउन्ने युथ क्लाबलाई बेलबारी ११ लक्ष्मीमार्गका

कविता “प्रतिरोधि आशिर्वाद…!!!”

बिमन किराती लुकाएर मनको थैलीभित्रै मनको आशीष मुखले मात्र कति गर्नु मंगल कामना । जो छलको कैफ़ियत फल हुन सकेन अन्नत: यो पटक जगतमाता (बा आमा)लाई तयारी गर्नु छ ब्रम्हाण्ड भेदि आर्शिवादको मंगलधुन। कति दिनु हाहाकार बॉचेर लोलोपोतो आशीर्वाद आफ्नै मजाक.....!! उसै पनि अमरावतीमा संकट छ । सताब्दिऔ सताब्दि बाट।

टिका ग्रहण साइत बिहान १०ः१९ बजे धर्मशास्त्र प्रा.डा रामचन्द्र गौतम

कार्तिक १०, बेलबारी ।  दूर्गापक्षको मुख्य दिन आज सोमवार (कात्तिक १० गते) विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका

दशैँको मनोवैज्ञानिक महत्त्व : चाडपर्वको मानसिक स्बास्थ्यमा सकारात्मक प्रभाव

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ । कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अबस्था छैनौ । तर जस्तो सुकै विषम अबस्थामा पनि हामीले हाम्रो धर्म,

गायक नन्दु गुरुङको सम्झी ल्याउदा भिडियो आफ्नै अफिसियल च्यानलबाट सार्बजनिक

कार्तिक ९, बेलबारी । उदयमान गायक नन्दु गुरुङको सम्झी ल्याउदा (लिरिकल भिडियो ) आज आफ्नै अफिसियल च्यानल Nandu Gurung बाट सार्बजनिक भएको छ । उक्त गीतमा संगीतकार मिलोन सुब्बाको मिठो संगीत आदरणीय गीतकार बिरेन्द्र लामिछानेको शब्द, उदयमान गायक नन्दु गुरुङको स्वरमा सजिएको सम्झी ल्याउदामा संगीत संयोजन भने अशोक थापाले गरेका

ऐतिहासिक सागुरिगढि फेसबुक ग्रुप द्वारा बृद्ध आश्रमलाई राहत बितरण

कार्तिक ९, बेलबारी ।  स्थानीय पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले स्थापना भएको "ऐतिहासिक सागुरिगढि" फेसबुक ग्रुपका एडमिनहरुको सक्रियतामा धनकुटा स्थित बिस्रान्ति बृद्ध आस्रममा विभिन्न राहत र नगद दक्षिणा बितरण गर्दै वृद्धहरु संग सामुहिक दशै मनाएको छ । सामाजिक संजाल फेसबुकमा fake couple प्रतियोगितामा जितेको पुरस्कार राशि र अन्य बिभिन्न दाताहरुको सहयोग