जनताको पक्षमा उभिन्दै जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दशै भत्ता नलिने निर्णय

कात्तिक ४, काठमाडौ । जनता समाजवादी पार्टीको काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका सबै सांसदहरुले दशैं भत्ता नलिने निर्णय गरेको छ । बैठकले दशैं भत्ता खारेज नगरे सबै जसपा सांसदले दशैं भत्ता नलिने निर्णय गरेका हुन् । बैठकमा दशैं भत्ता खारेज र कोभिड-१९ पीडितलाई राहत दिन माग गरेको

कार्तिक १६ गतेको लोकसेवा आयोगको परिक्षा स्थगित

कार्तिक ३, काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि हुन लागेको परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै पछिल्ला दिनहरुमा कोरोना संक्रमण बढ्दै गएको र आयोगकै कर्मचारीहरु पनि संक्रमित भएर केही शाखा सिल गर्नुपरेको भन्दै आयोगले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कार्तिक ०३ देखि ०६ गते सम्म बेलबारी नगरपालिकाको सेवा प्रवाह बन्द रहने

कार्तिक ३, बेलबारी । बेलबारी नगरपालिकाको कार्यलय र नगरपालिका मातहतका सबै बडा कार्यलय कार्तिक ३ गते देखि ६ गते सम्म बन्द रहने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गदै बन्द रहने जानकारी गराएको हो । विश्व व्यापीरुपमा फौलिएको नोबेल कोरोना भाईरसका कारण बेलबारीमा पनि दिनहु दिन संक्रमितको संख्या

बेलबारीमा कोरोना संक्रमितको संङख्या १ सय ३६ पुग्यो

कार्तिक ३, बेलबारी । बेलबारीमा सोमबार मात्र १९ जना कोरोना संक्रमित पुष्टि छन् । दुई पटक गरिएको परिक्षणमा ४४ जना मध्ये १९ जनामा कोरोना संक्रक्रण थपिएका हो । नोबेल सामुदायिक अस्पताल बेलबारीका २ जना, वडा नं ३ का ६ जना, वडा नं ७ का ३, वडा नं ९ का १,

महोत्तरीमा समाजबादी युवा संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन

राजु कुमार महत्तो कार्तिक ३,महोत्तरी । जनता समाजवादी पार्टीका भातृ संगठन समाजवादी युवा संघ महोत्तरीको जिल्ला समितिद्वारा हिन्दुहरुको महान पर्व दशै, दिपावली, तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ज.स.पा युवा संगठन महोत्तरी द्वारा आयोजित कार्यक्रमको अध्यक्षता महोत्तरी जिल्ला युवा अध्यक्ष राहुल पाण्डे प्रमुख अतिथि मा.सुरेन्द्र यादव,

अब कोरोनाको उपचार आफै गर्नु पर्ने

कार्तिक २, काठमाडौं । अब कोरोना भाइरस संक्रमणको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्ता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको

कुन प्रदेशमा आईसियु र भेन्टिलेटरमा कति संक्रमित छ्न ?

कार्तिक २, काठमाडौ । नेपालमा यतिखेत आईसीयू र भेन्टिलेटरमा उपचार गराउनु पर्ने संक्रमितको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । शनिबार सम्म देशभर २ सय ९० जना आईसीयू र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश अनुसार आईसीयूमा उपचार गराउने मध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ सय ५२, प्रदेश १

वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरीको छापा, २३ किलो सुन बरामद

कार्तिक २, काठमाडौ । वीरगञ्जबाट प्रहरीले २३ किलोभन्दा बढी सुन बरामद गरेको छ । शनिबार वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टको तेस्रो तलाको फ्ल्याट नम्बर ३०३ मा खानतलासी गर्दामा प्रहरीले २३ किलो बढी सुन बरामद गरेको हो । जसमा १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी

उज्यालो काकुम सडक बत्ती उदघाटन कार्यक्रम सम्पन्न

बेलबारी । बेलबारी नगरपालीका वडा नं ४ मा शनिबार एक कार्यक्रमका बीच उज्यालो काकुम अन्तर्गतको सडक बत्ती उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । देश, विदेशमा रहेका सहयोगी दाताहरुबाट आर्थिक सहयोगबाट काकुम बुधबारे चौक बजार आसपास देखि शान्ति चौक, गजराम टोल, यलम्बर चौक र समावेशी चौकका ५५ ओटा पोलमा सडक बत्ती

कलाकार शितल शर्माले बागलुङको ढोरपाटनका बाढी पीडितलाई राहत सामाग्री वितरण

आसोज ३०, काठमाडौं । गायिका एवं कलाकार शितल शर्माले बागलुङको ढोरपाटनका बाढी पीडितलाई राहत सामाग्री सहयोग गरेकी छिन् । शर्माले बाढीले घरबारविहीन भएका, आफन्त गुमाएका परिवारलाई पाँच लाख बराबरको राहत सामाग्री सहयोग गरेकी हुन् । ढोरपाटन नगरपालिका वडा नं ५, ७, ८ र ९ बोबाङका पीडित परिवारलाई गायिका शर्माले नगद,