चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा अमेरिकी सेयर बजारमा पनि बढोत्तरी

कार्तिक २०, काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको मत परिणाम सार्वजनिक हुँदै गर्दा सेयर बजारमा पनि सुधार आउने क्रम बढेको छ । मत परिमाण डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडेनतर्फ केन्द्रित भएको छ । यसअघि पनि उनले चुनाव जित्ने प्रक्षेपण हुँदा सेयर बजार सकारात्मक बनेको थियो । तथापि, अन्तिम परिणाम आइसकेको छैन

वाइडेनले राष्ट्रपति पद जितको अन्तिम संघारमा

कार्तिक २०, बेलबारी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार राबाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।“ नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा

विद्यार्थी आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउने

कार्तिक २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाटै परीक्षा दिने व्यवस्था गरेको छ । लक डाउनका बेला हुन नसकेका परीक्षा अब हुँदैछ । सोही परीक्षा अब विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिन पाउने व्यवस्था मिलाइएको हो । विद्यार्थी जहाँ छन्, त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौ आईपुगे

कात्तिक १९, काठमाडौ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो त्रिभुवन विमास्थलमा उत्रिएका हुन् । विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् । नेपालको प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनी ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको

काठमाडौंलाई मागिखानेहरुको सहर भनेर चिनाउने काम कसैबाट नहोस् : मेयर शाक्य

कात्तिक १९, बेलबारी । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छ्न । बुधबार पत्रकार सम्मेलन गर्नु हुँदै मेयर शाक्यले काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको बताए । ‘अहिले

राष्ट्रपतिको निर्बाचन मतमा बाइडेन अगाडि

कार्तिक १९, बेलबारी । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकतर्फका प्रत्यासी जो बाइडेनले निर्वाचनमा विजयी दिशातर्फ गइरहेको छ । अहिलेसम्म मतगणना भएका राज्यमध्ये बाइडेनले धेरै इलेक्टोरल भएका राज्य आफ्नो पक्षमा पारेका छन् । राष्ट्रपतिय निर्वाचनमा कुल ५ सय ३८ इलेक्टोरेलमध्ये २ सय ७० इलेक्टोरेल जसको पक्षमा आउँछ, उही निर्वाचित हुन्छ ।

नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने अभिब्यक्त दिने गौतम पक्राउ

कार्तिक १९, काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा आउने भरतीय नरवणेलाई आफ्नो युट्युब च्यानलबाट गौतमले भिडियो मार्फत "कालो झण्डाले स्वागत गर्ने" अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको छ । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल भएका छन । नेपाल–भारत सिमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण

पूर्वसभामुख कृष्णबहादुर महराकी धर्मपत्नी कोरोना संक्रमणबाट निधन

कार्तिक १९, बेलबारी ।  पूर्वसभामुख कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको अस्पतालले पुष्टि गरेको छ । नर्भिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल” मा नेपाल मात्र लेख्ने सरकारको निर्णय असंवैधानिक; उपेन्द्र यादब

कार्तिक १९, बेलबारी ।  कार्तिक ४ गते जारी गरिएको सरकारको निर्णय " सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल" र अंग्रेजीमा " Federal Democratic Republic of Nepal " ठाउँमा नेपालीमा "नेपाल" अग्रेजीमा "Nepal" मात्र लेख्ने निर्णयप्रती जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले संबिधान मर्म बिपरित भएको ठहर व्यक्त गरेका छ्न । नेपालकाे संविधानको

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना पोजेटिभ

कार्तिक १८, बेलबारी । प्रदेश नम्बर २ का मुख्यमन्त्री तथा जनता समाजबादी पार्टीका कार्यकारिणी समितिको सदस्य लालबाबु राउतलाई कोरोना पोजेटिभ भएका छ । कोरोना भएपछि मुख्यमन्त्री राउतले विगत केही दिनदेखि मुख्यमन्त्री निवास मै आइसोलेटमा रहेका छन् । मुख्यमन्त्री राउतको स्वास्थ्य अवस्थामा सुधार आइरहेको र अझै केही दिन आइसोलेट भएरै बस्नु