कोरोना भाइरसको संक्रमणबाट थप २९ जनाको मृत्यु
बेलबारी । नेपालमा (कोभिड–१९) कोरोना भाइरसको संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५०८ पुगेको छ । गत २४ घण्टामा थप एक हजार ४७४

