नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक

कार्तिक २५, बेलबारी । नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ९९ हजार ७६० जना पुगेको छ । सो तथ्यांक मंगलबार स्वास्थ्य मन्त्रालय बताएको छ । यता, पछिल्लो २४ घण्टामा ८ सय ५३ जना

एकैदिन सुनको भाउ तोलामा ३४ सय घट्यो

कार्तिक २५, बेलबारी । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला ३४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्ति

कार्तिक २४, बेलबारी । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यले पाएका छन् । उर्जा मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् । तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो ।

ग्रीन एन्ड क्लिन आवर पाचथर ग्रुप द्वारा पिडितलाई सहयोग हस्तान्तरण

कार्तिक २४, बेलबारी । ताप्लेजुङ जिल्ला फुङलिङ निवासी बर्ष ३३ का साहित्यकार,गजलकार लुङमाहिम काईला (भीम प्रसाद इजम) बचाउ अभियान फेसबुक ग्रुप GREEN&CLEAN OUR PACHTHAR GROUP(ग्रिन एण्ड क्लिन आवर पाचथर)ले संन्चालन गरेकाे र उत्त अभियान संन्चालन सुरु भएकाे केहि हप्तामै उहाकाे उपचारकै क्रममा असमायिक निधन भएकाे खबरले स्तब्ध र दुखि बानाएकाे

एक दिनमा थपिए २९ सय ९ जना कोरोना संक्रमित, निको हुने ४५ सय

कार्तिक २१, बेलबारी । नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ८८ हजार ८८३ जना पुगेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । यता, पछिल्लो २४ घण्टामा ४५

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

कार्तिक २१, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा शिक्षामन्त्री पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा यस्तो निर्देशन

सरकारले पीसीआर परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने, पुनरावलोकन निवेदन सर्वोच्चद्वारा खारेज

कार्तिक २१, बेलबारी । सरकारले कोरोनाको पीसीआर परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्नुपर्ने भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दर्ता गरेको निवेदनलाई थप सुनुवाइका लागि अनुमति नदिने आदेश दिएको हो । योसँगै, अब सरकारले

प्रम ओलीको भन्दै जसको फोटो सामाजिक सञ्जालमा रातारात भाइरल भयो ……को हुन् ?

कात्तिक २१, बेलबारी । सामाजिक सञ्जालमा राखिएका तस्बिर भिडियो जस्ता कुरामा सत्य नबुझी धेरैले कमेन्ट र शेयर गर्छन् । यसो गर्दा कानुनी रुपमा अपराध ठहरिन्छ वा अरुकाे मानमर्दन हुन्छ भन्ने हेक्का धेरैलाई हुँदैन भन्ने कुराको एउटा उदाहरण तत्कालीन राजा वीरेन्द्रसँग एक व्यक्तिले टीका थाप्दै गरेको तस्बिर थियो । सामाजिक सञ्जालमा

कोरोना संक्रमित युवतीद्दारा झुन्डिएर आत्माहत्या

कार्तिक २०, बेलबारी । दमककी एक जना कोरोना संक्रमित युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् । दमक नगरपालिका वडा नं ५ निवासी पंचबहादुर लिम्बुकी २२ वर्षिया छोरी दीक्षाले गएराति झुन्डिएर आत्महत्या गरेकी हुन् । उनलाई कात्तिक १७ गते विराटनगरको बीसियर ल्याबमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी

ज.स.पा. जनसरोकारद्दारा बिद्या सुन्दर शाक्यलाई कोरोना संक्रमण नियन्त्रणको लागि ५ बुदे माग

कार्तिक २०, काठमाडौ । विश्व आज कोरोना भाइरस (कोभिड–१९) प्रभावका कारण आक्रान्त बनेको छ । नेपाल पनि सोही कारण प्रभावित बनेको छ । नेपाल सरकारले गत चैत्रमा लकडाउन घोषणा गर्‍यो । त्यसबेला नेपालमा कोरोना भाइरस संक्रमण प्रारम्भिक चरणमा थियो । लामो समयको लकडाउन र निषेधाज्ञा गर्दा समेत नेपालमा कोरोना संक्रमण